News Portal

  • अबको निर्वाचन वर्तमान सेना र भुतपुर्व सुरक्षाकर्मीकाे जिम्मामा गराउनुपर्छ

    हिमालीसंचार संवाददाता
    १२६ पटक

    काठमाडौ – वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले मंसिर ४ गते हुन लागेको निर्वाचन गराए भने हामी निर्वाचनमा भाग लिन्छौं तर असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचनमा हामी बाउ छोरी भाग लिदैनौ निर्वाचन बहिष्कार गर्छौं ।असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचन निष्पक्ष हुँदैन र मुलुकले निकास पाउँदैन । गठबन्धनको सरकारले मंसिर ४ गते घोषणा गरेको निर्वाचनले मुलुकमा निकास आउँदैन । यसकारण हामी बाउ छोरीले निर्वाचन बहिष्कार गरेका छौं ।

    समयमा महाभियोग टुंगो नलगाउनु गठबन्धनको सभामुख, सरकार र सांसदहरूको गल्ती हो । असोज १ गते रातीबाट संसदको कार्यकाल सकिएपछि प्रधानन्यायाधीश माथि लगाइएको महाभियोग स्वतः निष्क्रिय भएको छ । प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत हाजिर गर्न जाने क्रममा गठबन्धनको सरकारले जबरालाई रोक लगाई हस्तक्षेप गरी नजरबन्द गरेको छ । असंवैधानिक गठबन्धनको सरकार प्रतिगामी बनेकोछ । प्रतिगामी असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचन निष्पक्ष हुँदैन । गठबन्धनको सरकारले निर्वाचनमा बल प्रयोग र धाँधली गर्ने परिस्थिति देखिन्छ । गठबन्धनको सरकारले बल प्रयोग गरी धाँधली गरेको निर्वाचनमा मुलुकले निकास पाउँदैन । अबको निर्वाचन वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले गराउनुपर्छ ।

    मुलुक दोस्रो अंग न्यायपालिका माथी असंवैधानिक कामचलाउ गठबन्धनको सरकारले हस्तक्षेप गरी संविधानको समेत उल्लंघन गरेको छ त्यसैले विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान समाप्त भएको छ । एक त २०७२ सालको संविधान समाप्त भएको छ । अर्को तर्फ गठबन्धनको सरकार र सांसदहरू नै असंवैधानिक छ त्यसैले हामी बाउ छोरीले नै मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गरेका छौं ।

    गठबन्धनको सरकार नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बनाइ दिएको हो । प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएपछि महाभियोग लगाउने गठबन्धनको सरकार र सांसदहरू स्वतः असंवैधानिक छ । गठबन्धनको सरकारले गरेको हरेक निर्णयहरु पनि असंवैधानिक छ । प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाई निलम्बित गर्ने र संसदको कार्यकाल असोज १ गते सकिएपछि मुलुकको दोस्रो अंग न्यायपालिकाको सर्वोच्च अदालतको सर्वोच्च  प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा हाजिर हुन नदिई नजरबन्द गरी राख्ने कामचलाउ गठबन्धनको सरकार र सांसदहरू असंवैधानिक छ । गठबन्धनको सरकार र सांसदहरू बनाउने समयमा प्रधानन्यायाधीश जबरा ठिक हुने गठबन्धनको सरकार र सांसदहरूको अनुकुलको कार्य नगरेकोले जबरालाई निलम्बित गर्ने गठबन्धनको सरकार र सांसदहरू कसरी जायज हुन सक्छ ? यसकारण गठबन्धनको सरकार र सांसदहरू असंवैधानिक छन । असंवैधानिक गठबन्धनको सरकारले गरेको निर्वाचनले मुलुकले निकास पाउँदैन । अब मुलुकमा सैनिक शासनको खाँचो रहेको छ र अबको निर्वाचन वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले गराउनुपर्छ । वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले निर्वाचन गराउने हो भने निर्वाचनमा भाग लिन्छौं । नत्र हामी बाउ छोरीले नै निर्वाचन बहिष्कार गर्छौं ।

    लेखक – स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा र दिपिका शर्मा मोबाइल नम्बर:९८४८०५५७७६, ९८१२४९१३९७ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal