News Portal

  • यस बर्षको तीज गीतमा गीतकार सन्ध्या के.सीको “पसिना” (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ६२८ पटक

    राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र संग सम्बन्धित कलाकारहरुले समय र परिस्थितिलाई बुझेर बिभिन्न गीत संगीतहरु बजारमा ल्याइरहेका हुन्छन् । त्यसैले पनि यी यस्ता गीत संगीतमा लोकका कुरा हुन्छन् र आफ्नै कला संस्कृति र मौलिकताका कुरा हुन्छन् । सोहि क्रममा आफ्नै कला संस्कृति र मौलिक पनको जगेनार्थ हिन्दु नेपाली नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै पछिल्लो पटक बिभिन्न गीत संगीतहरु बजारमा आइरहेका छन् ।

    यसैको सेरोफेरो भित्र रहेर बहुप्रतिभाका धनी चर्चित गायक तथा संगीतकार नेत्र भण्डारीको लय, स्वर र महिमा बिश्वकर्माको स्वरले सजिएको “पसिना” बोलको गीत पनि हालै मात्र मालती डिजिटल प्रालिको प्रस्तुतिमा म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भैसकेको छ । प्रस्तुत गीतमा पछिल्लो पटक उत्कृष्ट गीत लेखन शैलीबाट सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कुशल गीतकार सन्ध्या के.सीको शब्द सृजना रहेको छ ।

    गीतको मिठासता जस्तै म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा उत्कृष्ट अभिनय मार्फत धेरै दर्शकको मन जित्न सफल गायक तथा मोडल सुमन परियार र करिश्मा ढकालको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई छायांकन अजय रेग्मिको गरेका हुन् भने सम्पादन दिपक बिष्टको सम्पादन गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal