News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाज-शिक्षा

    नेकपाको पार्टी प्रवेश कार्यक्रममा सरकारी गाडीको दुरुपयोग गर्दै पुगिन पथरीशनिश्चरेकी उपमेयर बिष्ट

    पथरी, ३ असार : मोरङको पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर यमुना बिष्ट बास्तोलाले सरकारी गाडीको चरम दुरुपयोग गरेकी छिन् । सार्वजनिक बिदाका दिन समेत उनले नेकपाको पार्टी प्रवेश कार्यक्रमको लागि सरकारी गाडीको दुरुपयोग गरेकी हुन् । यसरी...बाँकी

    मोबाइल एप्लिकेसनबाट कसरी भिडियो बनाउने ? (भिडियो सहित)

    चुर्ण पुन मगर बर्दिया : अत्यधिक टेक्नोलोजीको विकास भए संग संगै प्रयोग कर्ताहरु पनि त्यतिकै बढेकाछन्, साथमा विभिन्न एप्लिकेसनहरु पनि मौलाएका छन्। त्यस मध्य काईनमास्टर पनि एक हो। जसमा तपाईं हामी मोबाइलबाट भिडियो इडिट गर्न...बाँकी

    रंगेली अस्पतालमा बिषालु सर्पकाे बिरामी बढे

    रबिन्द्र बराल जेठ ३१, मोरङ : तराईमा गर्मि माैसमसंगै बिषालु सर्पहरुकाे बिगबिगी बढन थालेको छ। तराई क्षेत्रमा फागुन महिना देखि असाेज महिनासम्म अत्यधिक गर्मि हुने माैसम मानिन्छ। गर्मि र जाडाे हुनु स्वाभाविक कुरा हाे तर...बाँकी

    पाल्पाको बिषालुच्याउ प्रकरण : सहयोगको लागि ठकुरी सहयोग संजालद्वारा अपिल

    काठमाडौं, २९ जेठ : पाल्पाको नेष्टी गाउँपालिका वडा नम्बर ३ हालसम्म मोटरबाटो समेत नपुगेको सार्कीडाडामा गत शुक्रबार बिषालु जंगली च्याउ खादा १२ जना बिरामी भइ उपचारकै क्रममा दुई जनाको मृत्यु भएको र बाकीको उपचारको लागि...बाँकी

    यौन हिंसा कम गर्न आत्मरक्षा तालिमको आयोजना

    लक्ष्मी भण्डारी/सुर्खेत वीरेन्द्रनगर,१६ जेठ : पछिल्लो समय महिला तथा बालवालिकामाथी हिंसाका घटनाहरु बढ्दै गइरहेको भन्दै महिला तथा किशोरीहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको छ। महिला तथा किशोरीहरु माथि हुने यौन हिंसाका घटनाहरु कम गर्न विश्व खाद्य...बाँकी

    इलाममा गोरु चोरेर काट्ने २ जना पक्राउ

    इलाम, १६ जेठ : गोठको गोरु चोरेर काट्ने दुई जना व्यक्ति इलाममा पक्राउ परेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका ३ का कमलदास चौहान र रेमन लुङ्गेली बुधबार पक्राउ परेका हुन् । उनीहरुले स्थानीय मनकुमारी राईको...बाँकी

    चोरी भएका मोबाइलको IMEI नम्बरको आधारमा चाेर पक्राउ गर्न सफल रंगेली प्रहरी

    रबिन्द्र बराल जेठ १५ बुधबार : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा चैत्र २४ गते अाईतबार राति राेशन माेवाईल रिपेरिङ एन्ड माेवाइल सेन्टरमा चाेरी भएको थियोे। प्रहरीले ब्यापकरुपमा चाेरकाे खाेजि कार्य गरे पछि...बाँकी

    बझाङको केदार माविका प्रअ बाेहरा अनुगमन टोली आउदा हाजिरी लगाएर घर गएपछि..

    उत्तम कुमार थापा बझाङ, १५ जेठ : वित्थडचिर गाउँपालीका वडा नम्बर १ मा पर्ने केदार माध्यामिक विद्यालयका प्रधानाध्यापक रण बहादुर बाेहरा हाजिरी लगाउदै घर गएर घरकाे काममा व्यस्त रहेकाे पाईन्छ। अहिलेकाे वदलिदाे समाज सँगसँगै देश...बाँकी

    कानेपाेखरी रंगेली सडक कालोपत्रे सुरु, गेउरीया पुलअझै अलपत्र !

    रबिन्द्र बराल जेठ,१५ बुधबार : माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गाेउरीया पुल अझै अलपत्र अबस्थामा रहेको छ। २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता...बाँकी

    प्रहरीले लगायो अप्सरा श्रेष्ठको अबैध धन्दामाथि पूर्णाविराम

    काठमाडौं : चेक बाउन्स गराएर दुःख दिँदै आएकी ३६ वर्षीया अप्सरा श्रेष्ठलाई महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ। ऋण सापटी दिई ब्ल्यांक चेकमा हस्ताक्षर गराएर आफूखुसी रकम भरी बाउन्स गराएर दुःख दिने श्रेष्ठलाई प्रहरीले...बाँकी