News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    नेकपा सांसद मानान्धरले मागे सञ्चारमन्त्रीको राजीनामा

    काठमाडौं : सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ...बाँकी

    कुवेतमा संघीय समाजवादी र नयाँ शक्ति बिच पार्टी एकता कार्यक्रम २१ जुनमा हुदै

    कुवेत, ७ जुन : कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र नेपाली संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विच आउदो २१ जुन २०१९ शुक्रबारको दिन एक भव्य कार्यक्रम गरी एकता घोषणा गरिने भएको तत्कालीन नयाँ शक्ति...बाँकी

    अखिल क्रान्तिकारीका नेताद्वारा पत्रकारको नाक भाँच्न २ करोड माग

    मोरङ, २२ जेठ : नेकपा निकट विद्यार्थी नेताले पत्रकारको नाक भाँच्न २ करोड बजेट माग गरेका छन। इटहरीका मेयर द्धारिकालाल चौधरीले पत्रकारको नाक भाँच्न एक करोड बजेट छुट्याएको अभिब्यक्ति दिए लगत्तै बिभिन्न टिकाटिपणी हुन थालेको...बाँकी

    सांसद रसाइलीको तर्कसँगत कुरा सुनेर ओलीका मन्त्रीहरू छ्क्क परे

    काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ ले प्रधानमन्त्री खड्गप्रसाद ओलीले दक्षिण कोरियाको धर्म प्रचारक विश्व विद्यालयसँग विद्यावारिधी लिएको विषयमा सदनलाई जानकारी दिनुपर्ने माग गरेका छन्। संसदको सोमबार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसद...बाँकी

    भिम रावलले फेरी नग्याए प्रधानमन्त्री ओलीलाई, दिए यस्तो चेतावनी

    काठमाडौँ, २० जेठ : नेपाल कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावलले बजेटमा उल्लेखित विषय र सरकारको व्यवहारमा तालमेल नमिलेको भन्दै ओली सरकारकै गम्भीर आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै उनले बजेटमा स्वदेशप्रेम, देशभक्ति र...बाँकी

    तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष माझी अर्काकी श्रीमतिसंग रंङ्गेहात समातिए

    रामेछाप, २० जेठ : रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडाध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतिसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन। भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक...बाँकी

    प्रधानमन्त्रीले संघीयता चलाउन सकेनन् – यूवा नेता थापा

    निरज अधिकारी लमजुङ, २० जेठ : नेपाली कांग्रेसका यूवा नेता गगनकुमार थापाले देशको प्रधानमन्त्रीलाई संसदमा झगडा गर्नबाहेक केही थाहा नभएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत आईतबार बेसीशहर नगरपालिका–११ चिति वडा...बाँकी

    बाबुराम र उपेन्द्रले भने, संविधान संशोधन नभए सडक आन्दोलनमा जाने

    बाँके-समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छाडेर सडक आन्दोलनमा जाने बताएका छन् । पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्षद्वयले विगतको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले...बाँकी

    नवगठित समाजवादी पार्टी अबको चुनावमा पहिलो शक्ति हुने बाबुराम र उपेन्द्रको दावी

    बुटवल, १८ जेठ : नवगठित समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आउने चुनावसम्म पार्टीलाई पहिलो पार्टी बन्ने दावी गरेका छन्। पार्टी एकीकरणबारे भैरहवामा आयोजित प्रदेश ५ स्तरीय कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा दुबै...बाँकी

    जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने

    कुवेत,१ जून : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको...बाँकी