News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य खबर

    इन्डोनेसियन प्रशिक्षकले गरे फुटबलर रोहितको खोजी

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्तामा पुनः अनुबन्धित हुने भएका छन् । गएको सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत...बाँकी

    नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ सम्पन्न

    मकाउ १९, फेब्रुअरी : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै मंगलबार मकाउ स्थित मेट्रोपोल होटलमा भएको छैठौं बार्षिक उत्सब र...बाँकी

    जनताको अधिकारको पक्षमा संघर्ष गर्ने पुर्व गृहमन्त्री शर्मा

    रुकुम : पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफु सदैव जनताको अधिकारको पक्षमा संघर्ष गरीरहने वताउनुभएको छ । आजदेखि रुकुम पश्चिमको चौरजहारीमा सुरु भएको प्रथम वृहत चौरजहारी महोत्सवको उदघाटन समारोहलाई संवोधन गर्दै शर्माले यस्तो वताउनु भएको...बाँकी

    सल्यानका तत्कालीन एलडीओसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्वा

    काठमाडौं : सल्यानमा सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा तत्कालीन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानको बागचौर नगरपालिका ५ बांगेलाकुरी बजारमा विद्युत...बाँकी

    अन्तर विद्यालय विज्ञान प्रदर्शनी २०७५ सम्पन्न

    चौरजहारी नगरपालिकाको आयोजना र मिदासको साथमा नगरपालिका स्तरिय अन्तर विध्यालय विज्ञान प्रदर्शनी २०७५ सम्पन्न भएको छ। चौरजहारी नगरपालिकाका सबै आधारभुत र माध्यमिक विद्यालयहरूका विद्यार्थीहरूले विज्ञानमा पढेका सिद्धान्तलाई ब्यवहारमा लागु गर्न स्थानिय स्रोत र सामग्रीहरू प्रयोग...बाँकी

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गर्‍यो पश्चिम रुकुममा संगठन बिस्तार

    फागुन ६, सल्यान : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम रुकुममा संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई तिव्रता दिएको छ । अभियानकै क्रममा सो पार्टीले चौरजहारी नगरपालिका ७ नार्जी बजारमा जनसभा कार्यक्रम गरेको...बाँकी

    पशुपति शर्माको गीत मैले राखेको छु, मलाई थुन कम्युनिस्ट सरकार भन्दै तरुणदलका महासचिव शाही गर्जिए

    काठमाडौं : सरकारले युट्युबबाट पशुपति शर्माको गीत हटाएपछि नेपाली कांग्रेसले यसलाई आफ्नो एजेण्डा बनाएर शर्मालाई न्याय दिलाउन लागिपरेको छ । सोहि क्रममा विरोध स्वरुप राणाले केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले गायक पशुपति शर्माको ‘लुट्न...बाँकी

    धादिङको सल्यानटारलाई नमुना सहर बनाउने प्रचण्डको घोषणा

    धादिङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको सल्यानटारलाई नमुना सहरको रुपमा विकास गरिने बताएका छन् । विगत ४३ वर्षपछि धादिङ त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानकोट आएका अध्यक्ष दाहालले नमुना सहरको रुपमा सल्यानटारलाई...बाँकी

    नेपाल स्काउटको विज्ञापन : प्रधानमन्त्रीको मोह कि, संस्थाका ‘हाकिम’हरुको चाकडी ?

    काठमाडौं : बालबालिकाको क्षेत्रमा काम गर्ने नेपाल स्काउटले शुक्रबार राजधानीबाट प्रकाशित हुने दुई वटा राष्ट्रिय दैनिका पूर्ण पृष्ठको विज्ञापन प्रकाशित गर्‍यो । यो विज्ञापन स्काउटको उद्देश्य जोडिएको काममा नभई नित्तान्त सरकारको एक वर्ष पूरा भएको उपलक्ष्यमा...बाँकी

    ‘फेवर्ड नेशन’बाट पाकिस्तानलाई हटाएर भारतले लियो ४० सुरक्षाकर्मी मारेको बादला

    नयाँ दिल्ली : जम्मु-कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ । पाकिस्तान विरुद्धको पहिलो कारवाही स्वरुप भारतले पाकिस्तानलाइ फेवर्ड नेशन’बाट हटाएको छ। ४० जनाको ज्यान जाने...बाँकी