News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य खबर

    इन्डोनेसियन प्रशिक्षकले गरे फुटबलर रोहितको खोजी

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्तामा पुनः अनुबन्धित हुने भएका छन् । गएको सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत...बाँकी

    सुर्यदल गण कटहरी बिजयी

    रणकालि संघर्षशील युवा क्लव धनपालथान ५ दादरवेरीयाद्वारा आयोजना भएको फुटवल प्रतियोगिताको फ़ाइनल खेलमा सुर्यदल गण कटहरी बिजयी भएको छ । जहदा गाउँपालिकासंग भएको खेलमा आर्मीले ४ गाेल गरि विजयी भएको हाे । माघ १२ गतेदेखि...बाँकी

    सुनबर्शी मेयरकप क्रकेट टुनामेन्टको तयारी पुरा, पहिलो खेल माघ २३ गते

    (फाईल तस्वीर) बीरेन्द्रकुमार साह मोरंगको सुनबर्शी नगरपालिकाले सुनबर्शी मेयरकप क्रिकेट टुनामेन्टको सबै तयारि पुरा गरेको छ। ग्रामिण क्षेत्रमा पनि अहिले क्रिकेटको मोह बढ्न थालेको हो । मोरंको सबै स्थानिय तह तथा आसपासका क्रिकेट क्लबहरुको सहभागिता...बाँकी

    यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज

    काठमाडौं : पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै...बाँकी

    ढोरपाटन महिला डबल लिग भलिबलमा पुलिसको दोहोरो जित

    काठमाडौं : विभागीय टिम नेपाल पुलिस क्लबले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको आफ्नो पहिलो खेलमा पुलिसले पश्चिमाञ्चललाई २४–२६,...बाँकी

    स्पोर्टस् मिटमा मिनिल्याण्ड बिजयी

    मोरङ : स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सुरुभए खेल शुक्रबार सम्पन्न भएको छ । रंगेलीमा माघ ९ गते देखि सुरु भएको क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको उपाधी मिनिल्याण्ड इग्लीस बोडिङ्ग...बाँकी

    क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट रंगेलीमा सम्पन्न

    ११ माघ शुक्रबार : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बिहीबार भएको ज्याम्बिलङ्ग थ्रो, दौड, रिले रेस, लङ्क जम्प, हाई जम्प, सय मिटर दाैड, ४ सय मिटर दाैड लगायत खेल सम्पन्न भएको छ ।बिहीबार भएको...बाँकी

    मेस्सीविनाको बार्सिलोना सेभियासँग पराजित

    बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । नियमित कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेल्न मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग २-० गोलअन्तरले...बाँकी

    क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट बुधबार देखि रंगेलीमा शुरु

    मोरङ : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बुधवार भव्य रुपमा उद्घाटन गरीएरी छ। स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नारा सहित क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट सुरु भएको छ। प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले...बाँकी

    इटालियन सिरीए फुटबलमा युभेन्टस ३–० ले विजयी

    इटालियन सिरीए फुटबलमा लिग लिडर युभेन्टसले चिभोलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले चिभो माथि ३–० गोल अन्तरले सहज जित निकालेको हो । युभेन्टसको जितमा डौग्लास कोष्टा, इम्रे केन र...बाँकी