News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

    मोरङ। रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५...बाँकी

    नेपाल पर्वतारोहण संघका सीईओलाई नै मनाङ सरुवा गरेपछि सर्वोच्चमा मुद्दा

    काठमाण्डौं। नेपाल पर्वतारोहण संघको प्रमूख कार्यकारी अधिकृत (सिइओ)लाई मनाङ सरुवा गरे उपर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। काठमाडौंस्थित मुख्य कार्यलयमा काम गर्ने गरी पांचबर्षको कार्यकालका लागि २०७७ भदौ १ गते नियुक्त भएका प्रमूख...बाँकी

    ललिता निवास जग्गा प्रकरणमा दुई पूर्व सचिवसहित १२ जना दोषी ठहर

    काठमाडौं। विशेष अदालतले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको फैसला गरेको छ। २३ दिनको लगातार सुनुवाइपछि बिहीबार फैसला भएको हो। विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो।...बाँकी

    लागुऔषध नियन्त्रण अभियानमा रंगेली प्रहरीकाे सक्रियता

    मोरङ। ईलाका प्रहरी कार्यलय रंगेलीले लागुऔषध नियन्त्रण अभियानलाई तिव्रता दिएको छ।अभियानलाई तिव्रता दिएसंगै सो कार्यालयले विगत ६ महिना भित्र ठुलो परिमाणमा लागुओैषध नियन्त्रणमा लिनुका साथै लागुऔषध ओसार पोसार, प्रयोगकर्ता तथा बेचबिखन कार्यमा सङ्लग्न व्यक्तिको पहिचान...बाँकी

    कपिलवस्तु बस दुर्घटनाका मृतक १० जनाको सनाखत

    काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बुधबार मध्य राति बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ। दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहटको औरही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने...बाँकी

    पाल्पामा जीप दुर्घटना कम्तीमा ८ यात्रुको मृत्यु, अन्य ८ जना घाइते

    तानसेन। पाल्पामा यात्रुबाहक एउटा जीप मंगलबार अपराह्न साढे ४ बजे दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी...बाँकी

    आज विश्व रेडियो दिवस: रेडियोको महत्व र योगदान अझै पनि सान्दर्भिक

    काठमाण्डौ। आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो। यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ।...बाँकी

    ५० हजार नदिएको रिसमा ह्यामरले हिर्काएर हत्या

    काठमाडौँ। काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन्। ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका दिपेश प्लम्बर हुन्।...बाँकी

    किसानलाई एस्प्रे ट्यांकी वितरण

    मोरङ। “एक घर एक स्प्रे ट्याङ्की”को मुल नारासहित किसानहरुलाई ट्याङ्की वितरण गरिएकाे छ। माेरङकाे सुनवर्सि नगरपालिका वडा नम्बर ५ का कृषकहरुलाई अतिआवस्यक पर्ने ट्याङ्कि बितरण गरिएको हाे। वडाले एक कार्यक्रमको आयोजना गर्दे कृषकहरुलाई लक्षित गर्दे...बाँकी

    फेसबुकमा भावुक सन्देश लेखेर बेपत्ता रक्तदाता मैनाली कारभित्र मृत भेटिए

    काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता चर्चित रक्तदाता अर्जुन मैनाली मृत अवस्थामा भेटिएका छन्। आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्मदाह गर्न...बाँकी