News Portal

  • गृहपृष्ठ समाचार, समाज

    एक युवा जो नेपाललाई ‘सडक मानव विहीन बनाउन चाहन्छन्

    काठमाडौं-  तपाईंले सडकमा मानसिक सन्तुलन गुमाएका मान्छेहरू, वृद्ध भएर वा अपाङ्ग भएर अथवा कुनै रोगको उपचार गर्न नसकेर सडकमै माग्ने र सडकमै खाने, बस्ने अलपत्र अवस्थामा मानिसहरू पक्कै देख्नुभएको होला । सडकमा यसरी अलपत्र अवस्थामा...बाँकी

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा मृगौला पीडितलाई ५ लाख भन्दा बढी आर्थिक सहयोग

    कुवेत,१६ सेप्टेम्बर – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान १४ सेप्टेम्बर २०१८ शुक्रबार देखि बन्द गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)...बाँकी

    तपाईंको राशिफल : २०७५ साल भाद्र ३१ गते आइतवार, तदअनुसार सेप्टेम्बर १६ ,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुब्ने भयछ । वृष कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ...बाँकी

    सुर्खेतमा दुई बस ठोक्किँदा ४३ घाइते

    सुर्खेत – रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् । नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ७०२४ नं को यात्रुबाहक बस...बाँकी

    हुम्लाको नेप्का गाउँमा पहिरो जाँदा २ को मृत्यु ४ घाईते

    अर्जुन बोहरा/हुम्ला – चंखेली गाउँपालिका ५ को नेक्पा गाउँ नजिकैको खोलापारी भन्ने वनमा माथिबाट सुख्खा पहिरो जादाँ २ जानको ज्यान गएको छ भने ४ जान वालवालिका सख्त घाईते भएका छन । पहिरोमा छोपिएर २४ वर्षिय...बाँकी

    बालदिवसमा अन्तर विद्यालय बक्त्तृत्वकला प्रतियोगिता

    कृष्ण प्रसाद अधिकारी भगवतीमाई/दैलेख – “सुखी नेपाली ममृद्ध नेपाल बाल अधिकार सबैको अधिकार” भन्ने मुल नाराका साथ ५९ औँ राष्ट्रिय बालदिवस शुक्रबार दैलेखको भगवतिमाई गाउँपालिकाको वडा न ४ मा पनी बालदिवस मनाइएको छ । भगवतीमाई...बाँकी

    मदिरा बेच्ने र सेवन गर्नेलाई कडा सजाय गछौँ : नगरप्रमुख शाही

    प्रविन शाही चामुण्डा/दैलेख – जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालीकाले मदीरामा निकै कडाईका साथ रोग लगाउनेभएकाके छ ।जथाभावी मदिरा बेचविखन गर्नेलाई कडा कारवाही गरिने चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगरप्रमुख सुर्यबहादुर शाहीले बताएका छन । शुक्रबार जम्बुकाँधमा प्रगतिशल नगर...बाँकी

    बाल अधिकार प्रबर्द्धन गर्नुपर्ने दायित्व : नगरप्रमुख शर्मा

    ज्ञानु गौतम रुकुम – सुखी नेपाली, समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार” भन्ने राष्ट्रिय नारा सहित शुक्रबार राष्ट्रिय बाल दिवस मनाइएको छ । चौरजहारी नगरपालिकामा पनि बालदिवसका अबसरमा एक कार्यक्रमको आयोजना गरीएको छ चौरजहारी नगरपालिकाको...बाँकी

    साप्ताहिक राशिफल : आज २०७५ भाद्र ३० गते शनिवार, तदअनुसार सेप्टेम्बर १५ ,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष बुद्धिको उपयोगले काम गर्ने चेष्टा लिनुहोला । अनावस्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा बाधा आउनेछ । मध्य सातामा एउटै कामबाट दोहोरो...बाँकी

    ट्रायल उत्तीर्ण गराइदिन्छु भनी रकम माग्ने पक्राउ

    भक्तपुर – महानगरीय प्रहरी वृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काभ्रे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे...बाँकी