News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    हेर्नूहोस आज साउन २५ गते आइतबारको राशिफल

    वि.सं.२०७७ साल साउन २५ गते आइतबार, सन् २०२० अगस्ट ९ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ यात्राको साइत जुर्न सक्छ। तर, समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट...बाँकी

    क्‍वारेन्टाइनमा युवतीले गरिन् आत्महत्या 

    काभ्रे — बेथानचोक गाउँपालिकाको क्‍वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेकी छिन्। १७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती क्‍वारेन्टाइनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरिले जनाएको छ। युवती मृत फेला फरेपछि आक्रोशित...बाँकी

    नेपाली दूतावास बेलायतमा शान्ति पूजा, हाल सम्मकै ठुलो धार्मिक कार्यक्रम

    बेलायत । नेपाली दूतावास लन्डनस्थित कूटनीतिज्ञहरुले गत मंगलबार वैदिक सनातन विधि अनुसार एक धार्मिक अनुष्ठान आयोजित कार्यक्रममा शान्ति पूजा गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित बेलायतस्थित नेपालीहरुको शान्तिको कामना गर्दै बेलायतका...बाँकी

    बलात्कार आरोपित वडाध्यक्ष जेल चलान

    २०७७ साउन २४, शनिबार कालिकोट – बलात्कार गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदीश शाही, बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान...बाँकी

    मकाउमा गायक केशव राईको “नागवेली केस तिम्रो” सार्वजनिक (भिडियो सहित)

    मकाउ । पुर्वेली गायक तथा सर्जक केशव राई विगत धेरै लामो समयदेखि मकाउलाई कर्मभूमि बनाउदै नेपाली सागीतिक क्षेत्रमा आफ्नो निरन्तरता दिदै आएका गायक राईले लकडाउनको समयमा “नाग वेली केस तिम्रो…!” मकाउ स्थित हिमालयन हाउस, ताईपामा...बाँकी

    गायिका मेलिना राई र गायक दिलीप कोयीको “तिम्रै हु माया…!” सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ । चर्चित गायिका मेलिना राई र गायक तथा संगीतकार दिलीप कोयी राईको म्युजिक भिडियो “तिम्रै हु माया…!” गायिका मेलिना राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । गीतकार कमला कोयी राईले लेख्नु भएको...बाँकी

    मकवानपुरमा कोरोना संक्रमित बढेसँगै आवागमनमा रोक

    मकवानपुर – कोरोना संक्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले मकवानपुरमा आउजाउमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुरमा हुने आवागमनमा...बाँकी

    समाजसेवी सुदर्शन थापा मगरको जन्मोत्सवमा मकाउका सांसददेखि चर्चित वकिल सम्म

    मकाउ । मकाउमा विगत धेरै लामो समयदेखि व्यावसाय गरिरहेका समाजसेवी सुदर्शन थापा मगरले मकाउमा उनले नेतृत्व गरेका विभिन्न संघ संस्थाका सदस्यहरु सहित मकाउका स्थानीय प्रभुत्व व्याक्तित्वहरुका साथमा आफ्नो ५४ औ जन्मोत्सव मेट्रो पार्क होटल, मकाउमा...बाँकी

    मुगु पुगेर निःशुल्क स्वास्थ्य सेवा दिदै डा.केसी

    मुगु – डा.गोविन्द केसी मुगु जिल्ला अस्पताल ठिनी पुगेर बिहीबारदेखि बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन्। उनी जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु आइपुगेका हुन्। केसीले विशेष गरी हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिएका...बाँकी

    नौबिसे–मुग्लिन सडक सञ्चालन

    धादिङ – पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक खण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति  ११  बजे पहिरो खस्दा पूर्ण रूपमा सडक अवरुद्ध भएको थियो ।...बाँकी