News Portal

  • गृहपृष्ठ समाचार, समाज

    युवतीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ

    काठमाडौँ – सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका १० घर भई चन्द्रागिरी...बाँकी

    मत्स्येन्द्रनाथको क्षमापूजा गरियो भदौ २६ गते बुङमती लगिने

    ललितपुर -रातो मत्स्येन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पुर्‍याउने पाटनका विभिन्न १८ जातीय खल:बीच सहमति भएको छ । जसअनुसार शुक्रबार क्षमापूजा सम्पन्न गरिएको छ । कर्फ्युबीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा गरिएको हो । ज्यापू, ताम्राकार, सिकमी, बाराही,...बाँकी

    ६ बर्षिया बालिकाकाे मुटुमा प्वाल, आर्थिक अभावले उपचार हुन सकेन

    रबिन्द्र बराल – माेरङका रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दा आएका लाल किस्कुकी ६ बर्षिय छाेरी सभ्यता किस्कुकाे मुटुमा प्वाल परेपछि आर्थिक अभावका  कारण उपचार हुन सकेको छैन । डेढ बर्ष अगाडीदेखि स्वास्थ्यमा...बाँकी

    सभामुख सापकोटाले बागलुङको पहिरो पीडितप्रति दुख ब्यक्त

    काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल बर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले १२ जनाको मृत्य र ४१ जना बेपत्ता भएको खबरले मर्माहत बनाएको बताउनुभएको छ।...बाँकी

    कर्मचारीको मिलेमतोमा भवनको रकम दुरुपयोग

    नविन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ। नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको...बाँकी

    हेर्नुहोस आज भदौ १८ गते बिहीबारको राशिफल

    वि.सं.२०७७ साल भदौ १८ गते बिहीबार | सन् २०२० सेप्टेम्बर ३ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक...बाँकी

    सिंगापुर र ब्रिटिस आर्मीमा कोटा घटाइयो

    काठमाण्डौ । बेलायत सरकारले कोरोनाको कारण जनाउँदै ब्रिगेड अफ गोर्खाजले यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ । ब्रिटिस आर्मी मुख्यालयले मंगलबार...बाँकी

    पहिरो पीडितलाई नेकपा नेता चिनलाल श्रेष्ठको पहलमा सहयोग

    दूर्गा श्रेष्ठ सिन्धुपाल्चोक – जुगल २ लिदीमा गत साउन ३० गते विहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा घरसँगै पुरिएर ३९ बेपत्ता भएका मध्य ३७ जनाको शव फेला परेको छ भने...बाँकी

    जिल्ला अदालतका कर्मचारीमा कोरोना संक्रमण, अदालतका सेवा बन्द

    सुर्खेत – कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला अदालत सुर्खेतले सम्पूर्ण सेवा बन्द गरेको छ। मुद्दा फाँटमा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ। म्याद...बाँकी

    सेयर गर्नुहोस् आज भदौ १७ गते बुधबारको राशिफल

    वि.सं.२०७७ साल भदौ १७ गते बुधवार | सन् २०२० सेप्टेम्बर २ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित...बाँकी