News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज

    डिभिजन वन प्रमुखको ठाडो आदेशमा काँक्रेविहारका सुरक्षागार्डको भवन एक बर्षदेखि प्रहरीको कब्जामा

    सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोईली काँक्रेविहार संरक्षित क्षेत्रमा वनको सुरक्षाको लागी बनाएको एउटा भवन एक बर्षदेखि प्रहरीको कब्जामा छ। जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहलको ठाडो आदेशमा वनको सुरक्षागार्डको लागि बनाईएको भवन...बाँकी

    वाग्मती प्रदेशले धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड दिने

    काठमाण्डौ – वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रुपैयाँ दिने निर्णय गरेको छ। प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष...बाँकी

    हेर्नुहोस आज असोज १ गते बिहीवारको राशिफल

    वि.सं.२०७७ साल असोज १ गते बिहीवार || सन् २०२० सेप्टेम्बर १७ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण...बाँकी

    मुख्यमन्त्री राईकी श्रीमती हुँ भन्ने बालिका खड्काले फिर्ता लिइन् मुद्दा

    काठमाण्डौ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दूर्व्यबहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन्। खड्काले अरुको उक्साहटमा परेर...बाँकी

    नेपाल भित्रिने लगभग २ हजार कन्टेनर चाइनाको नाकामा अलपत्र

    दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपालचोक जिल्लाको तातोपानी  नाका अझै बन्द रहेको छ। नेपालको दोस्रो राजश्व उठ्ने नाकाको रुपमा रहेको तातोपानी नाका ठप्प भएको पनि लगभग ५ वर्ष बितेको छ। हाम्रो देश नेपालमा आउने  उपभोग्य तथा...बाँकी

    सुस्त मनस्थिति र खुट्टा नचल्ने भएपछि वृद्ध आमाले छाेरी पाल्न बाध्य

    मोरङ– रंगेली नगरपालिका ७ स्थित तित्री टोलमा बसोबास गर्दै आएकी ३२ वर्षीया रम्भा देवि मंन्डल बिगत एक वर्षदेखि घिस्रिएर हिडन गरिहेकाे  छ। गत माघ महिनामा आगाे ताप्ने क्रममा उनकाे साडिमा आगाे सल्किएपछि उनकाे दुई खुट्टाकाे...बाँकी

    नगरपालिकामा अनियमितताको खेल: अर्काको जग्गा, आकाशे डिपिआर !

    नविन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ। नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको...बाँकी

    दैलेखमा करेन्ट लागेर एक जनाको मृत्यु

    दैलेख – विजुली पोल विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। दैलेखको भैरवी गाउँपालिका २ बडचिन्मायाका स्थानीय २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो। गाउँपालिकाको विद्युत लाइन विस्तार गर्ने क्रममा आज दिउँसो...बाँकी

    सिन्धुपाल्चोक जिल्लामा पीडामा थप पीडा थपिए : सिर्जना तामाङ

    दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो। दुईजना अझै बेपत्ता छन्। लगत्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा २८ गते  राति खसेको पहिरोले...बाँकी

    हङकङमा मंगलवार कोरोना संक्रमित संख्या शून्य, हालसम्म १०२ जनाको मृत्यु

    युवा राई, हङकङ-  हङकङमा मंगलवार स्थानीय कोरोना संक्रमित विरामी नथपिएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ। कोरोना संक्रमणको तेश्रो लहरपछि हङकङमा संक्रमितको संख्या शून्यमा झरेको यो पहिलो पटक हो। यद्यपि, पछिल्लो अपडेटमा ४ जना आयातित संक्रमित...बाँकी