News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    दैनिक उपभोग्य वस्तुमा उपभोक्ता ठग्दै सुर्खेत डेरी उद्योग

    सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालन भैरहेको सुर्खेत डेरी उद्योग प्रालिले उपभोक्तालाई ठगी गरेको पाइएको छ। डेरी उद्योगले उत्पादन गरेका दैनिक उपभोग्य वस्तुमा लेवलिङ लुकाएर बजारमा विक्रि वितरण गरेको पाइएको हो। उक्त डेरी...बाँकी

    कोरोनाबाट पूर्वसभामुख महराकी श्रीमती सीताको निधन

    काठमाडौं – पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ। कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। रोल्पामा रहँदा निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४...बाँकी

    शेयर गर्नुहोस् आज कात्तिक १९ गते बुधवारको राशिफल

    वि.सं.२०७७ साल कात्तिक १९ गते बुधवार || सन् २०२० नोभेम्बर ४ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन...बाँकी

    कलिला ८ बर्षीय बालकले धरबार हेर्छन्, धर खर्च जुटाउछन्

    दाङ – समीर जीसी ८ वर्षका भए । उनी एक कक्षामा पढ्छन् । पढ्नुबाहेक पनि उनको अर्को ठूलो पिरलो छ। आमा राधाका लागि उपचार खर्च जुटाउने । उनी बिहानै उठ्छन्, बजारसम्म पुग्छन् र केही सामान किनेर ल्याउँछन् । घोराहीस्थित...बाँकी

    छोरीको हत्या गरी फरार रहेका एक व्यक्ति ११ बर्ष पछी पक्राउ

    धरान – जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको साविक नरसिंह गाउँ विकास समिति वडा नं.४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँ...बाँकी

    धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत

    धरान – धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । गत शनिवार इलाका प्रहरी कार्यालय धरानमा छोरी हराएको भन्दै आमाले जानकारी दिएको इलाका प्रहरी कार्यालय धरानका...बाँकी

    ग्लोबल आइएमई बैकद्वारा सबै ग्राहकलाई उपहार

    रामप्रसाद ढुंगेल/युएइ– ग्लोबल आईएमई बैकले दशैँ तिहारको अवसरमा युएईबाट रेमिट्यान्स गर्ने नेपालीका लागि उपहार दिदै आएको छ । गत अक्टोबर १७ तारिखदेखि आगामी नोभेम्बर १५ तारिखसम्मका लागि ल्याइएको योजनामा सहभागी हुन युएईमा रहेका नेपालीले ईमिरेट्स...बाँकी

    दाताको भरमा पहिरो पीडित

    काठमाडौं -साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, स्थित लिदीमा पहिरो खस्दा ३७ जनाको मृत्यु भयो, दुईजना अझै वेपत्ता छन् ।१७२ घरपरिवार रहेको लिदीमा बिहान ६ बजे बस्ती माथिबाट पहिरो झर्दा एकै परिवारका १७ जनाले मृत्युवरण...बाँकी

    सामाजिक अभियन्ता पूर्वगोर्खा इस्बोको कोरोनाका कारण निधन

    धरान – ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूको हकअधिकार र समानताका लागि सक्रिय ६३ वर्षीय गजेन्द्र इस्बोको मंगलबार बिहान कोरोनाका कारण निधन भएको छ । तीन वर्षदेखि छालाको क्यान्सरसँग जुधिरहेका इस्बोको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन...बाँकी

    उच्च अदालत पाटनको अन्तरिम आदेश- भिटेनलाई पक्राउ नगर्नू

    काठमाण्डौ – उच्च अदालत पाटनले र्‍याप गायक भिटेन भनेर चिनिने समिर घिसिङलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ...बाँकी