News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

    काठमाडौं – नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी’की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई...बाँकी

    पत्रकारलाई संसद भवन प्रवेश निषेध !

    काठमाडौं – भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ...बाँकी

    खोटाङ अर्खौलेका विधार्थीले अनलाइन कक्षा लिन रुखमा बनाए डेरा

    तस्वीर नविन चाम्लिङ खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका विधार्थी धनकुमार मगरले अनलाइन कक्षामा सहभागी हुनका लागि रुखमा टाँड बनाएर अनलाईन कक्षा लिदै आएका छन्। सरस्वती माध्यमिक विधालय अर्खौले कक्षा १० मा अध्ययनरत...बाँकी

    संखुवासभा हत्याकाण्ड: काकाको परिवारलाई लोकबहादुरले यसरी सखाप पारे

    नवराज राई/संखुवासभा – संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो। प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय...बाँकी

    एमसीसी उपाध्यक्ष सुमारले नेपालका नेताहरुलाई दिन खोजेका सन्देश

    काठमाडौं – नेपालको चार दिने औपचारिक भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संसदीय समितिका प्रतिनिधिहरुसँग एकसरो प्रत्येक्ष भेटघाट सकेकी छन् । कत बिहीबार प्रमुख...बाँकी

    जाजरकोटसंगै ४ जिल्लामा देखिए दादुराका बिरामी

    जाजरकोट। नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका-१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी...बाँकी

    मोरङको रंगेलीमा रहेको त्रिमुर्ती सहकारीमा भ्रष्टाचार, जग्गा खरिद गर्दा लाखौ घोटला

    रविन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ९ मा रहेको त्रिमुर्ती बचत तथा ऋण सहिकारी संस्थाका अध्यक्ष सहितका सञ्चालकहरुले लाखौ रुपैया घोटला गरको तथ्य फेला परेको छ । संस्थाका अध्यक्ष चन्द्रप्रसाद निरौलाको समुहले बचतकर्ताहरुको रकमबाट संस्थामा...बाँकी

    मोरङमा लुम्बिनी बैक रंगेलीले तीज मनायो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैंक लिमिटेडले स्थानीय स्तरका महिलाहरुलाई तिज कार्यक्रमको आयोजना गर्नुका साथै दर समेत खुवाएको थियो । बैंकले आदर्श टोल, बसपार्क लगायतको स्थानीय महिलाहरुलाई...बाँकी

    अफगानिस्तामा तालिबान सत्तामा आएपछि पहिलो पटक बोल्यो साउदी अरब

    एजेन्सी। साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ। साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन्।’ प्रिन्स फैसलले...बाँकी

    नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा गणेश सिंह नेगीले उम्मेद्वारी दिने

    काठमाडौं -नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा गणेश सिंह नेगीले उम्मेद्वारी दिने भएका छन् । पूर्व क्षेत्रिय पार्टी सचिव रहेका नेगीले कञ्चनपुर क्षेत्र नं ३ मा सभापतिको उम्मेद्वारी दिने भएका हुन् । ४४ बर्षीय नेगीको उम्मेद्वारीलाई पार्टीका...बाँकी