News Portal

  • गृहपृष्ठ समाचार

    आज जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै श्रेष्ठ

    काठमाडौं – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार आज जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले...बाँकी

    काठमाडौं महानगरपालिकाको लागि मेयरमा एमालेबाट पाँच जना सिफारिस

    काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ। एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको छ। शाक्य...बाँकी

    मानव हड्डीसहित पक्राउ परेका एमबिबिएस अध्ययनरत विद्यार्थी रिहा

    धरान – मानव हड्डीसहित पक्राउ परेका एमबिबिएस अध्ययनरत वीपी प्रतिष्ठान धरानका विद्यार्थी आदित्य सिन्हा रिहा भएका छन् । मानव खप्पर ४६ थान हड्डीसहित विराटनगर महानगरपालिका-१५, रानी नाकाको एक नम्बर ढाटबाट पक्राउ गरिएका उनलाई बुधवार रिहा...बाँकी

    गैर आवाशीय नेपाली संघले पक्षिय    तयारि

    गैर आवाशीय नेपाली संघ (एनआरएनए) कै नाममा महाधिवेशन गरेका पूर्व अध्यक्ष डा. शेष घले पक्षको एनआरएनएको बाहिरबाट चालचुल केहि नभएजस्तो देखिन्छ । तर साँच्चैको अवस्था भने बिलकुल फरक छ । उनीहरु चुपचाप काम गर्ने भन्दै...बाँकी

    इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक खड्काको बिदाई

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका स्थित इलाका प्रहरी कार्यालय रंगेलीमा १८ महिनादेखि अधि इलाका प्रहरी कार्यालय रंगेलीबाट खड्काको विदाई गरिएको छ। प्रहरी निरीक्षक खड्कालाई केही दिन अगाडि कार्यालयमा पुगेर  मोरङ जिल्लाका प्रमुख जिल्ला...बाँकी

    ‘घोपा बचाउ’ भन्दै १२ औं दिनदेखि धराने युवा सडकमा, मेयर राईको पनी समर्थन

    धरान – ‘धोपा बचाउ’ मुख्य नारा लिएर ‘हामी नेपाल’ को नेतृत्वमा धरानका युवाहरुले १२ औं दिनदेखि सडकमा धर्ना दिइरहेका छन् । धोपा क्याम्प स्थित डेन्टल गेट अगाडी हरेक दिन ४ बजेदेखि ६ बजेसम्म विभिन्न नारा...बाँकी

    आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा

    काठमाडौं – उपत्यकासहित बागमती प्रदेशमा आजबाट ट्याक्सी र सार्वजनिक सवारी साधनको भाडा बढेको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी ट्याक्सी र सार्वजनिक सवारी साधानको भाडा बढाएको हो। सार्वजनिक...बाँकी

    नयाँ वर्षको पहिलो दिन पशुपतिमा बिहानैदेखि ठुलो भिड

    नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ। नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो। नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार...बाँकी

    मिनिल्याण्ड बोर्डिङ स्कुलले अभिभावकसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा रहेको मिनिल्याण्ड इंलिस बोर्डिङ स्कुल रंगेलीले अन्तरक्रिया कार्यक्रम गराएको छ ।  नर्सरीदेखि कक्षा १ सम्मका बिधार्थीका अभिभावकहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम  गरेको हो । बिधालयले बिगतदेखि वर्तमानसम्म आफ्नो...बाँकी

    खोटाङमा छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

    खोटाङ – छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार  गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो...बाँकी