News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, मुख्य खबर, विश्व

    बग्दादस्थित अमेरिकी दूतवास परिसरमा रकेट आक्रमण

    एजेन्सी : इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै फेरि मिसाइल हमला भएको छ। समाचार एजेन्सी एएफपीले सुरक्षा स्रोतको उदृत गर्दै बग्दादस्थित अमेरिकी दूतावास नजिकै आइतबार थुप्रै रकेटहरु प्रहार गरिएको जनाइएको छ। अमेरिकी चेतावनीपछि पनि लागातार आक्रमण भएपछि...बाँकी

    टर्कीमा शक्तिशाली भूकम्प ६.८ म्याग्निच्यूडको भूकम्प, २० जनाको मृत्यु

    टर्की -टर्कीमा शक्तिशाली भूकम्प जाँदा करिब २० जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार राति करिब ९ बजे ६.८ म्याग्निच्यूडको भूकम्प गएकोे समाचार एजेन्सी एएफपीले जनाएको छ। टर्कीको पूर्वी प्रान्त इलाजिगमा केन्द्रविन्दु भएको भूकम्पले छिमेकी...बाँकी

    चीनमा फैलिएको कोरोना भाईरस : सजक रहन महावाणिज्यदूतावास हङकङको अनुरोध

    २३ जनवरी, २०२० हङकङ : चीनमा देखा परेको नयाँ भाइरस चीनको Wuhan प्रान्तबाट महामारीको रुपमा फैलिदै गरेको Wuhan Pneumonia Virus को संक्रमण हङकङ/मकाउमा समेत देखा परेको पुष्टि भएको छ। यो समाचार स्थानीय पत्रपत्रिका साथै टेलिभिजहरुबाट प्रसारण...बाँकी

    चीनमा एक नेपालीकाे मृत्यु कोरोना भाइरसकै कारण शव नेपाल पठाउन ढिला

    बेइजिङ — चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएपछि एक नेपाली युवाको शव नेपाल फर्काउन समस्या भएको छ। एक दशकदेखि चीनमा कार्यरत दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको गत आइतबार आफू बसेकै होटलमा निधन भएको थियो ।...बाँकी

    अस्ट्रेलियामा विमान दुर्घटनामा ३ अमेरिकीको मृत्यु

    सिड्‍नी : अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको एयर ट्यांकर(आगो निभाउने विमान) दुर्घटनामा चालकदलका तीन जना अमेरिकी नागरिकको मृत्यु भएको छ। न्यु साउथ वेल्स ग्रामीण अग्नि नियन्त्रण कार्यालयले सिड्‍नीनजिकै रहेको पहाडी क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा विमान...बाँकी

    अमेरिकी राष्ट्रपति ट्रम्प पाकिस्तान भ्रमणमा आउने

    इस्लामावाद -मेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुुरेशीले बुधबार दिएको जानकारीअनुसार राष्ट्रपति ट्रम्प चाँडै नै पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको छ । पाकिस्तानका प्रधानमन्त्री...बाँकी

    अस्ट्रेलियामा भीषण आँधीबेहरी विद्युत लाइन अवरुद्ध

    सिड्नी : मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण  करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ। मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र...बाँकी

    बलात्कारको आरोपमा एक बंगलादेशी नागरिक पक्राउ

    कुवेत : कुवेत पुलिसले २० बर्षे महिलालाई अपहरण गरी बलात्कार गरेको आरोपमा एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको अरब टाईम्सले जनाएको छ। सुरक्षा स्रोतका अनुसार पीडितलाई दुई दिनसम्म अपहरणकारीले पक्राउ गरेको कुवेतकाे खैतानमा भेटिएकी थिइन। उनको आमाले...बाँकी

    अढाई सय किलोका आईएस आतकंकारी पक्राउ, प्रहरीको भ्यानमै अटेनन

    इराक : इराकको मोसुलमा आतंककारी पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ। स्वाटको एक विशेष टोली आईएसमा संलग्न शिफा अल निमा (जब्बा द जिहादी)लाई पक्राउ गर्न गएको थियो तर उनी तौल बढी भएका कारण हलचल...बाँकी

    एमसीसी र इन्डो प्यासिफिककाे बहस शुरु

    काठमाडौं – आजकल जताततै एमसीसीकाेे  बारेमा चाेक, चौतारी, चिया पसल, प्रत्येक नेताको भाषण, रेडियो टेलिभिजन जतासुकै एमसीसीकै चर्चा परिचर्चा छ । युट्युब च्यानलको त कुरै छाडौँ सबै मिडियामा यसको चर्चा भएकै छ । प्रत्येक पार्टीका...बाँकी