News Portal

  • गृहपृष्ठ विश्व, समाचार

    भारतीय सैनिक विमान दुर्घटनाग्रस्त

    नयाँ दिल्ली -भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो विमानमा रहेका दुई जना चालकको भने सकुशल विमानबाट बाहिर...बाँकी

    मलेसियामाको सेलांगोर प्रान्तको खानीको पोखरीमा हराएका किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ 

    मलेसियामाको सेलांगोर प्रान्तको खानीको पोखरीमा हराएका किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो साथीहरूसँग माछा मार्न गएका १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीलाई परिचालन गरिएको...बाँकी

    रुसी राष्ट्रपति पुटिन नयाँदिल्ली आइपुगे, रुसी प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुँदै

    एजेन्सी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको क्रममा नयाँदिल्ली आइपुगेका छन् । बिहीबार साँझ राष्ट्रपति पुटिन नयाँ दिल्ली अवतरण गरेका हुन् ।  राष्ट्रपति पुटिनलाई भारतीय विदेशमन्त्री सुश्मा स्वराजले स्वागत गरेकी छन् । राष्ट्रपति पुटिनको...बाँकी

    हेलिकप्टर चढेर जेलबाट भागेका अपराधी पक्राउ

    फ्रान्स – गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय ढङ्गमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ। फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ र अन्य दुई व्यक्तिसहित...बाँकी

     इन्डोनेसियाको  चर्चमा भेटियो ३४ विद्यार्थीको शव

    इन्डोनेसिया – इन्डोनेसियाकाे सुलावेसी टापुमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालिएको छ । पहिरोबाट प्रभावित यस चर्चमा फसेका विद्यार्थीहरुको खोजीकार्य व्यापक रुपमा जारी राखिएको थियो । सो...बाँकी

    मालदिभ्सका पूर्वराष्टपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

    कोलोम्बो – मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ । मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उहाँका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा...बाँकी

    इन्डोनेसियाको भूकम्प, मृतकको संख्या ८३२ पुग्यो

    इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ...बाँकी

    राष्ट्रसंघमा भारतीय विदेशमन्त्रीले गरिन् पाकिस्तानको चर्को आलोचना

    भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानको चर्को आलोचना गरेकी छन् । साथै राष्ट्रसंघको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । महासभाको ७३ औं सत्रलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानमाथि आतंकवादलाई बढाएको आरोप लगाएकी...बाँकी

    यौन दुर्व्यवहारको आरोपबारे नाना पाटेकरले मुख खोले

    बलिउड अभिनेता नाना पाटेकर यतिबेला तीव्र विवादमा छन् । नायिका तनुश्री दत्तले एक सम्मानित कलाकारमाथि गम्भीर आरोप लगाएपछि सिंगै बलिउड झस्किएको छ । १० वर्षअगाडि एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यबहार गरेको तनुश्रीले...बाँकी

    तेह्र अर्ब ऋण नेपाललाई विश्व बैंकले दिने

    काठमाडौँ – विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा आज भएको बोर्ड बैठकमा नेपाललाई...बाँकी