News Portal

  • गृहपृष्ठ विश्व, समाचार

    श्रीलंकामा राजनीतिक संकट, संसद बैठकमा कुटाकुट !

    श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए...बाँकी

    क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

    प्याराडाइज -अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका...बाँकी

    मालिक मारिएको सडक छेउमा ८० दिनदेखि कुरिरहेको कुकुर, जसले दुनियाँको मन जित्यो !

    बीबीसी– चीनमा एक कुकुरले ८० दिनदेखि एक व्यस्त सडक छेउमा आफ्नो मालिक कुरिरहेको खबरले त्यहाँको अनलाइन समुदायको मन जितेको छ ।  घटना चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको एक व्यस्त सडकको हो । उक्त सडक खण्डमा...बाँकी

    श्रीलंकाका राष्ट्रपति सिरिसेनाले दिए संसद भंग गर्ने आदेश

    श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन् । संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ, जसको आधिकारिक सूचना जारी भइसकेको छ । अब जनवरीमा आम चुनाव हुनसक्छ । यद्यपि...बाँकी

    क्यालिफोर्नियाको रात्रिक्लवमा गोली चल्यो, १२ जनाको मृत्यु

    अमेरिका– संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय...बाँकी

    बंगलादेशले छाड्यो चीनको साथ

    एजेन्सी : बंगलादेशले आफ्नो सबैभन्दा ठुलो संरचना निर्माणको काम आफैं सम्पन्न गर्ने भएको छ । चीनमाथि ऋणको माध्यमबाट साना मुलुकहरुलाई ऋणको जालमा फसाइरहेको आरोप लागिरहेको अवस्थामा बंगलादेशले यस्तो निर्णय गरेको हो । यसअघि मलेसियाले पनि...बाँकी

    भारतलगायत ८ देशलाई इरानसँग तेल किन्न छुट

    वासिङटन  : अमेरिकाले भारत, चीन, जापानसहित आठ देशलाई इरानसँग पेट्रोलियम पदार्थ किन्न प्रतिबन्ध नलगाउने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले सोमवार यस्तो जानकारी दिएका छन् । अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट अलग भएपछि ऊविरुद्ध कडा प्रतिबन्ध...बाँकी

    कठोर’ अमेरिकी प्रतिबन्धको घोषणालगत्तै इरानले दियो चेतावनी

    तेहरान– अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले सोमबार जनाएका छन् ।  इरानले वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागू हुनेगरी लगाएको नयाँ...बाँकी

    धारिलो हतियार आक्रमणबाट मृत्यु भएका ‘तालिवान पिता’ को अन्त्येष्टि

    धारिलो हतियार आक्रमणबाट मृत्यु भएका ‘तालिवान पिता’ को अन्त्येष्टि पाकिस्तान । पाकिस्तानको रापलपिण्डी शहरमा शुक्रबार धारिलो हतियारले आक्रमण गरी हत्या गरिएका पाकिस्तानी ‘तालिवान समूहका पिता’ मौलाना समी उल–हकको शनिबार अन्त्येष्टि गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री...बाँकी

    पत्रकार खसोगी इस्लामिक संगठनका सदस्य भएको साउदी युवराजको आरोप !

    साउदी अरबका युवराज मोहम्मद बिन सलमानले टर्कीमा हत्या गरिएका पत्रकार जमाल खसोगी खतरनाक इस्लामिक संगठनको सदस्य भएको बताएको मिडिया रिपोर्टहरुले जनाएका छन् । राजकुमार सलमानले अमेरिकाको हृवाइट हाउससँगको फोनबार्तामा यस्तो कुरा बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले...बाँकी