News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, विशेष, स्वास्थ्य

    कति फाइदाजनक कालाे कफी ?

    संसारमा यस्ता धेरै मानिस छन्, जसको दैनिकी एक कप कफीबाट सुरु हुन्छ तर, यस्ता मानिसहरूलाई आफ्नो दैनिक उत्पादन क्षमतामा कफीले असर पुर्र्याएजस्तो लाग्छ। वास्तवमा धेरै अनुसन्धानले कफी स्वास्थ्यका लागि फाइदाजनक रहेको पुष्टि गरेको छ। ठूला...बाँकी

    नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ, यस्तो छ उद्घाटनको भव्य तयारी

    काठमाडौं १६, २०७६ पौष : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) अर्थात सन् २०२० जनवरी १ तारिख (पौष १६ गते) देखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच...बाँकी

    पौष महिना सुरु भएसँगै मोरङसहित पुर्वी तराईमा जनजीवन कष्टकर

    प्रवेश बिष्ट मोरङ १४, २०७६ पौष : मोरङको सदरमुकाम विराटनगरसहित मध्यवर्ती तथा उत्तरपूर्वी क्षेत्रमा पौष महिना सुरु भएदेखि नै निकै जाडो बढेसँगै मोरङसहित पुर्वी तराईको जनजीवन प्रभावित भएको छ। शितलहर, कुहिरो, चिसो हावा चल्ने र...बाँकी

    मिस रतुवामाई निश्मा श्रेष्ठले जितिन

    रबिन्द्र बराल मोरङ ०९, २०७६ पौष : माेरङकाे रतुवामाई नगरपालिका १० साेमबारेमा पहिलोपटक मिस रतुवामाई सम्पन्न भएको छ। “समाज परिबर्तनमा महिलाको भुमिका” भन्ने मुलनारा सहित महिलाहरुको राष्ट्रिय सुन्दरी प्रतियोगिता रतुवामाईमा सम्पन्न भएको हो। मिस रतुवामाईमा...बाँकी

    खुम्चिदै तानसेन बजार !

    श्रीराम स्वरुप, पाल्पा ०६, २०७६ पौष : लुम्बिनी (५ नम्बर) प्रदेशको १२ जिल्लामध्येकै एक प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाल्पा जिल्लामा १० वटा स्थानीय निकाय रहेका छन। जसमा ८ वटा गाउँपालिका पर्छन भने बाँकी दुईमा रामपुर नगरपालिका...बाँकी

    नेपाली इन्जिनियरहरुले बनाए विद्युतिय मोटरसाइकल

    पौष ४ शुक्रवार : नेपाली युवा इन्जिनियर सात जनाको टोलीले बनाएको विद्युतिय मोटरसाइकल ‘यात्री’ पहिलो परियोजना प्रोजेक्ट जिरो सार्वजनिक भएको छ। यात्रीको सम्पुर्ण स्पेयर पाट्स नेपालमै डिजाइन गरेर अमेरिका, चीन र भारत विभिन्न कम्पनीसँग सहकार्य...बाँकी

    प्रस्तोता रबि लामिछानेले सुरु गर्दै नयाँ रियालिटी शो ‘दि लिडर’

    काठमाडौं २६, २०७६ मंसिर : चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेले नयाँ रियालिटी शो दि लिडर सुरु गर्ने भएका छन्। देश निर्माणमा लिडर निर्माण गर्ने गरि सुरु गर्न थालिएको रियालिटी शो दि लिडरमा चर्चित पत्रकार तथा...बाँकी

    नेवार समुदायले यसरी मनाए योमरी पूर्णिमा

    काठमाडौं : नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाएका छन्। योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ।...बाँकी

    गौरिका सिंहले जितिन् चौथो स्वर्ण, जारि सागमा कीर्तिमानी इतिहास

    काठमाडौं २४, २०७६ मंसिर : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो पटक स्वर्ण पदक जितेकी छिन्। सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन्। स्वर्ण जित्ने...बाँकी

    प्रशासनद्वारा सैनिक पोशाक बिक्री वितरण गर्न रोक

    डोटी २३, २०७६ मंसिर : जिल्ला प्रशासन कार्यालय डोटीले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्ने भएको छ। सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसले लगाइ दुरुपयोग गर्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले सूचना...बाँकी