News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, विशेष, समाचार

    भुटानी शरणार्थी प्रकरणमा थुनछेकविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा

    काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने सकिएको छ । भोलिबाट जवाफी बहस हुनेछ । नक्कली भुटानी शरणार्थी...बाँकी

    पर्वतका पत्रकारमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेकै आधारमा पक्राउ पुर्जी

    पर्वत। पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित ७ पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी...बाँकी

    भिजिट भिसामा कडाइ, खाडी मुलुक जाने व्यक्तिमाथि थप निगरानी बढाउन निर्देशन

    काठमाडौं। सरकारले भिजिट भिसामा कडाइ गरी अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ। अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव...बाँकी

    गंगाजमुना युवा क्लबले सरोकार राख्ने व्यक्तित्वसंग गर्यो छलफल, पर्यटनमा जोड दिनुपर्ने भनाई !

    शनिबार ४ भदौ २०७९, काठमाडौं। धादिङको गंगाजमुना गाउँपालिकाको वडा न.५ (साविक वडा न.५)लाई कार्यक्षेत्र बनाएर सामाजिक क्रियाकलाप गरिरहेको सामुदायिक गंगाजमुना युवा क्लबले त्यहाँ सरोकार राख्ने व्यक्तित्वहरुसंग त्यहाँको विविध समस्या र समाधानको उपायहरु सन्दर्भमा छलफल अगाडि...बाँकी

    छेडाचौर प्रहरीले बनायो सडकमा जेब्राक्रसिङ

    छेडा बजार। जाजरकोटको शिवालय गाऊँपालिका वडा नं १ छेडाचौर बजारमा स्थानिय प्रहरीले पैदल यात्रुलाई बाटो काट्न सहजताका लागी जेब्राक्रसिङ तयार गरेको छ। बढ्दो सवारी चाप, ब्यस्त सडक प्रयोगकर्ताको लागि सवारी दुर्घटना कमि गर्न तथा ट्राफिक...बाँकी

    प्रियंका रानी जोशी बनिन् मिस नेपाल

    काठमाडौँ। प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन्। शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन्। २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए।...बाँकी

    सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा

    काठमाडौँ। शनिवार र आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ। यो बिदा परीक्षणको रुपमा रहने सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो। सातामा दुई...बाँकी

    एनआरएनएन रेसिडेन्ट नेपाली एशोसियशनद्वारा बिनाेद कुँवर सङ सहकार्य प्रस्ताव

    कुवेत-  एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियशनद्वारा बिनाेद कुँवर सङ सहकार्य प्रस्ताव-सहकार्य राेखेका छन। सर्व प्रथम तपाईको नेतृत्वमा निर्वाचित सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको कामना गर्दछौ। अत्यान्तै विषम परिस्थितिमा संस्थाको जिम्मेवारी हजुरहरुको...बाँकी

    निर्वाचन आचारसंहिताः सरकारी कर्मचारीले के गर्न पाउँदैनन् ?

    काठमाडौं। निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता ल्याएको छ। यो लागू भएपछि सरकारी कर्मचारीले के गर्न हुने वा, नहुने भन्ने आचारसंहितामा स्पष्ट शब्दमा लेखिएको छ। सरकारले गत माघमा नै स्थानीय निर्वाचनमा...बाँकी

    बेपत्ता दाजुलाई घर फर्कनको निम्ती भाइको भावूक पत्र

    जतिबेला हजुरलाई भाइकाे आवश्यकता थियाे, मैले ‍भाइ भएर पनि भाइ हुनुकाे जिम्मेवारी पूरा गर्न सकिन। काठमाडौँ। धादिङको गजुरी गाऊँपालिका वडा नम्बर २ मलेखुका सुजन कडेलले वि.सं २०६९ सालमा बेपत्ता भएका आफ्ना सहोदर दाजु प्रवेश कडेललाई...बाँकी