News Portal

  • गृहपृष्ठ Flash News, विज्ञान-प्रविधि, समाचार, समाज-शिक्षा

    अब सीसी टिभीको निगरानीमा गोरखा बजार

    गोरखा : गोरखा बजारमा सीसी टिभी जडान गरिएको छ । सामुदायिक सेवा केन्द्रको अगुवाइमा ३९ वटा क्यामरा जडान गरिएको हो । गोरखा नगरपालिकाको वडा नम्वर ६, ७ र ८ को मुख्य बजार क्षेत्रमा क्यामरा जडान...बाँकी

    चीनले विश्वभर निःशुल्क वाईफाई सेवा दिने

    एजेन्सी : चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२०...बाँकी

    लाइनमा बसेर गाडीको टिकट लिने समस्याको अन्त्य, यसरी काट्नुस घरमा बसीबसी

    काठमाडौं – टिकट लिनको लागि घण्टौ सम्म लाइनमा बसेर टिकट लिनु पर्ने समस्या अब सकिएको छ । घरमै बसेर अनलाइन बाटै टिकट काट्न सकिने ,अनलाइनबाट नै रकम भुक्तानी गर्न सकिने र अनलाइनबाट नै बुकिङ गर्न सकिने...बाँकी

    सामसुङले ल्यायो फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन !

    दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो ।यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको स्वरुपमा...बाँकी

    बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

    लण्डन -बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप...बाँकी

    अब एन्ड्रोइडमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

    एजेन्सी : गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका लागि शुल्क तिर्नुपर्ने भएको छ । युरोपमा गुगल प्ले स्टोर तथा अन्य मोबाइल एप्सका लागि प्रति डिभाइस ४० डलर तिर्नुपर्नेछ । द...बाँकी

    अचानक किन ठप्प भयो युट्युब ? कम्पनीले माग्यो माफी !

    भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो। बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खेाल्दा...बाँकी

    फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण कसरी चोरिए त?

    सानफ्रान्सिस्को– विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमUणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको...बाँकी

    किन बन्द भयो गुगल प्लस ?

    एजेन्सी :गुगलले आफ्नो सोसल मिडिया प्लेटफर्म गुगल प्लस अन्ततः बन्द गरेको छ । पछिल्लो पटक करीब ५ लाख प्रयोगकर्ताका निजी डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले यस्तो निर्णय गरेको हो । यद्यपि ह्याकिङका कारण जोखिममा परेका...बाँकी

    विद्यार्थीले अबदेखि गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसक्ने

    वासुदेव पौडेल  पोखरा– शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । विद्यालयले समयको विकासलाई आत्मसात् गरी नेपाली...बाँकी