News Portal

  • गृहपृष्ठ विचार

    सिम्ता सुर्खेतको चिनारी “कोटको थुम्को”

    सिम्ता/सुर्खेत : चारैतर्फ कडा चट्टानले बनेको भीर, मुस्किलले टुप्पोमा पुग्न सकिने, चुचुरोको टुप्पोमा ठूलो मैदान (झण्डै फुटवल ग्राउण्ड जत्रै) रहेको र टुप्पोबाट सात जिल्लाका प्रायः सम्पूर्ण भूभागहरू अवलोकन गर्न सकिने सुर्खेत जिल्लाको साबिकको बजेडिचौर गाबिसको...बाँकी

    युवा संघहाक्नेहरू पशुपति शर्माको गीतमा नअल्झिएकै राम्रो

    लोक तथा दोहोरी गायक पशुपति शर्माको “लुट्न सके लुट कान्छा” भन्ने गीत सामाजिक संजाल र युट्युवमा भाईरल भए संगै पशुपति शर्मा राता रात लोक दोहोरी गायकबाट जनबादी गायकको समेत पगरी गुथ्न सफल भए । बिगतमा...बाँकी

    मेरो एउटा साथी छ !

    आमा खाना तयार भयो ? यसका बाउ छोरा कतिबेला नै घरको काम हेर्ने होइन सबै आफैले भ्याउनु छ । आमा फत्किएको देखेर बाबा छेउमा मुसुमुसु हास्दै हुनुहुन्थ्यो म भने मौन रहे आज जिल्लामा हुने साहित्यिक...बाँकी

    राजनारायण पाठकलाई मात्रै होईन वाईडबडी भ्रष्ट्रचारीलाई पनि जेल हाल नेपाल सरकार !

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख भन्दा बढी रकम भ्रष्ट्राचार गरेको कुरा नेपालका राष्ट्रिय पत्रपत्रिका, राष्ट्रिय टेलिभिजनहरू र सामाजिक संजालहरूमा भाईरल भएसंगै अहिलेको नेकपाको सरकारले महा अभियोग लगाउनु पुर्व नै राष्ट्रपति मार्फत...बाँकी

    एक हरफ जिन्दगी !

    मनभरी भावना छन तर छताछुल्ल भएर पोखिन सकेको छैन। कलमको निबमा करोडौं शब्दहरु छन तर कोरिनग सकेका छैनन । आंखामा अनगिन्ती तरंग छन तर छ्र्लंग हुन सकेको छैन। हाम्रो जिन्दगी एक हरफ छ जुन पूरा...बाँकी

    क्रिकेट स्टेडियम र जिम्मेवार बिहिन सरकार !

    धेरै दिन देखि सामाजिक संजालहरूमा एक क्षत्र राज गर्न सफल भएको गौतम बुद्ध क्रिकेट स्टेडियम र धुर्मुस सुन्तली फाउण्डेशनको बिषयमा पुन: एक पटक केही शब्दहरू उजागार गर्ने कोशीश गरे यसलाई अन्यथा नलिन हुन अनुरोध गर्दछु।...बाँकी

    सानो देश कुवेतमा चर्चा, च्यारिटि र चन्दा !

    अंग्रेजी नयाँ बर्ष २०१९ को सुरुवात सँगै कुवेतमा विगतका बर्षहरु जस्तै सांगीतिक कार्यक्रमहरुको (धमाका) लहर शुरु भएको छ। पछिल्ला बर्षहरुको तंथ्याङकलाई आधार मानेर हेर्दा प्रत्यक महिना जसो नेपालबाट अतिथीहरु आउने क्रम जारी रह्यो र जारी...बाँकी

    तिमीलाई आर्थिक सहयोग गर्न सकिएन – माफ गर धुर्मुस !  

    बिगत १ हप्ता देखि सामाजिक संजालमा भाईरल भई रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम र हास्य कलाकारद्वय धुर्मुस सुन्तली फाउण्डेशनको बिषयमा चर्चा परीचर्चा भई रहदा केही लेख्ने जमर्को गरेको छु।म धुर्मुस सुन्तलीको फाउण्डेशन र यसले...बाँकी

    डा.केसीका मुद्वा, माग र भावना !

    नेपाली आकासमा जनतरंग दिएर आफ्नो जीवनलाई नै तिलाञ्जली दिदै डा.गोविन्द केसीको १६औं सत्याग्रह, २४औं दिनमा विभिन्न समाजका अगुवा, बुद्धिजीवी लगायदका प्रतिष्ठित ब्याक्तिहरुको निरन्तर आग्रहमा आमरण अनशन अनत्य गरेका छन्। जनादेश बहुमत प्राप्त सरकारले यस्ता सम्बेदनशील...बाँकी

    नेपाली समाज कता जादैछ ?

    अतिथि देवो भव: अर्थात अतिथि देवता समान हुन । त्यसैले अतिथि सत्कार एउटा पवित्र धर्म हो। जसलाई सबै देश, जात धर्मले परापूर्वकालदेखि मान्दै आएको पाइन्छ । अन्य सन्दर्भमा अतिथिको अर्थ र अवस्था फरक परेपनि प्राय:...बाँकी