News Portal

  • गृहपृष्ठ राजनीति

    अध्यक्ष प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता कोही छैन, अबको प्रधानमन्त्री उहाँ नै हो- डा. भट्टराई

    काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” जस्तो चलायमान नेता नेपालमा अरु कोही नभएको बताउदै भावि प्रधानमन्त्रीको चित्रण गरेका छन्। गोरखा क्षेत्र नम्बर २ को चुनावी...बाँकी

    बैठक भत्ता बुझ्नेको उम्मेदवारी खारेज हुँदा पेन्सन खानेको रहन्छ ?

    काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्यका रुपमा बैठक भत्ता बुझेको आधारमा उम्मेदवारी खारेज गर्‍यो। बैठक भत्ता बुझ्नुलाई ‘लाभको पद’ ग्रहण गरेको ठहर गर्दै आयोगले शनिबार...बाँकी

    राजधानी पनि सफा गर्छु, राजनीति पनि सफा गर्छुः प्रदीप पौडेल

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं काठमाडौं-५ का उम्मेदवार प्रदीप पौडेलले आफूले पुराना भन्ने उम्मेदवारले कुनै पनि विकास नगरेको आरोप लगाएका छन्। कसैले पुरानो भनेर मात्र घमण्ड गरेर हुँदैन। कसले के काम गरेको छ, भन्ने जनताले...बाँकी

     प्रदिप पौडेलले काठमाण्डौं-५ बाट यसरी जित्दैछन् चुनाब

    कर्ण बहादुर अधिकारी, काठमाण्डौं। प्रदेश र संघको चुनावको पूर्ब सन्ध्यामा नेपालमा देश र जनताको हित गर्छु भनेर च्याउ सरी उम्रिएका नेपालका राजनिति दल र तीनका नेता कार्यकर्तालाई चुनावी माहौलले छोपी सकेको छ। चुनावी रणनिति तय...बाँकी

    गणतन्त्र र लोकतन्त्र जोगाउन सत्तागठबन्धलाई भोट : प्रधानमन्त्री देउवा

    धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन्। आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरिय संयुक्त भेलामा बोल्दै उनले एमालेसहितको गठबन्धनले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका...बाँकी

    दुईदुई पटक संसद् विघटन गर्ने एमालेलाई भोट किन दिनु? नेता केसी

    काठमाडौं – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थायी सरकार र जनताको न्यायको लागि गठबन्धनलाई भोट दिन आह्वान गरे। शनिबार गठबन्धन दलको नुवाकोट काठमाडौँ सम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवार...बाँकी

    रुपन्देही-२ मा गठबन्धनका राजु गुरुङको उम्मदवारी खारेज, विष्णु पौडेललाई भयो हाइसन्चो

    रणवीर थापा/बुटवल – नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेसँगै रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन बन्न पुगेसंगै एमालेका विष्णु पौडेललाई हाइसन्चो भएको छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले उम्मेदवार...बाँकी

    निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र पठायो

    काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ ।निर्वाचन आयोगका अनुसार तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी...बाँकी

    आफू जित्न तालमेल, एकल प्रतिस्पर्धामा अरु नेता – के पी ओली

    काठमाडौं – सत्तारुढ गठबन्धनलाई चुनावी मैदानमा एक्लाएक्लै उत्रन चुनौती दिँदै आएको नेकपा एमालेले अन्ततः आफैंले समेत देशभर उम्मेदवार उठाएको छैन । प्रतिनिधिसभातर्फ १६५ मध्ये १४० निर्वाचन क्षेत्रमा मात्रै एमाले उम्मेदवार छन् । बाँकी क्षेत्रमा जनता...बाँकी

    मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैन :अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमलाई  सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्...बाँकी