News Portal

  • गृहपृष्ठ मनोरञ्जन, मुख्य खबर, मोडल

    छाउ प्रथा विरुद्धको सन्देशमुलक नाटक “कठै तिन मास्टर” प्रदर्शनी

    काठमाडौ : छाउ प्रथा विरुद्ध सन्देश दिने उद्देश्यले निर्माण गरिएको नाटक “कठै ! तिन मास्टर” बुधबार राजधानीमा प्रदर्शन गरिएको छ। विजयराज आचार्यको कथामा आधारित तथा पुष्पराज अवस्थीद्वारा निर्देशित उक्त नाटक राष्ट्रिय बाल नाटक महोत्सव २०७६...बाँकी

    दर्शकको मन जित्न असफल अभिनेत्री प्रियंका

    १३ अक्टोबर २०१९ मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडा ‘द स्काई इज पिंक’ फिल्मबाट कमब्याक गरेकी थिइन्। यस फिल्मबाट उनले धेरै आशा गरे पनि फिल्मले भने दर्शकको मन जित्न नसकेको समाचार छ। फरहान अख्तरको समेत मुख्य...बाँकी

    अभिनेत्री अमिषा पटेललाई पक्राउपुर्जी

    एजेन्सी : बलिउड अभिनेत्री अमिषा पटेल अब समस्यामा परेकी छिन्। उनले ठगी गरेको आरोपमा परेको मुद्दामा अदालतले उनको विपक्षमा फैसला गरेको छ। उनले पैसा लिएर चेक दिएको तर चेक बाउन्स भएको मुद्दा परेको थियो। अदालतले...बाँकी

    पहिलोपटक ‘मिस्टर एण्ड मिस’ सुर्खेत हुदै

    सुर्खेत ७ असोज २०७६ : सुर्खेतमा मिस सुर्खेतको तेस्रो सिरिज हुने भएको छ। मुन मिडियाको आयोजनामा यस अघि सम्पन्न भएका दुई सिजनलाई निरन्तरता दिदै यस पटक पनि मिस सुर्खेत आयोजना गरिएको छ। यसपटक भने मिस...बाँकी

    सन्जिब ठकुरीले ल्याए “इसरामा चल्छ दुनियाँ” [भिडियो सहित]

    काठमाडौं, २६ भदौ २०७६ : सन्जिब ठकुरीको “एकदिन मेरो इसरामा चल्छ दुनियाँ” बोलको डान्सिङ गीत हालै मात्र उनकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। रोशन सिंहको शब्द तथा लय रहेको उक्त गीतमा सन्जिबले नै...बाँकी

    मोडलिंगमा जमेका नबराज गौतमको गीत “मर्ने दिन..” बजारमा (भिडियो सहित)

    काठमाडौं : शितल सिजन डिजिटलको प्रस्तुतिमा रहेको ओम छिनालको “मर्ने दिन..” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। आफुले मन पराएको मान्छेलाई अरुले बिवाह गरेर लैंजादाको पीडालाई यस गीतमा देखाउन खोजीएको छ। यस गीतमा नवराज...बाँकी

    सन्जिब र मनु अभिनित समिर आचार्यको “असार लाग्दो जेठ” बजारमा (भिडियो सहित)

    काठमाडौं, २६ जेठ : बिन्दा फिल्मसको प्रस्तुतिमा समिर आचार्यको “असार लाग्दो जेठ” बोलको निकै मीठो लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। उक्त गीतमा गायक समिर आचार्य र गायिका कमला तामाङको आवाज रहेको छ भने...बाँकी

    राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ को प्रमाणपत्र वितरणसँगै भोटिङ कोड सार्वजनिक

    काठमाडौं, ११ जेठ : सामना म्यूजिक क्रियसनले राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ को प्रमाणपत्र वितरणसँगै भोटिङ कोड सार्वजनिक गरेको छ।शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कोड सार्वजनिक गरिएको हो । रेडियो नेपालका कार्यक्रम निर्देशक नवराज लम्साल...बाँकी

    गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित)

    काठमाडौं : पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक डोल राज न्यौपाने ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक...बाँकी

    “फुल रसैको” गीतमा सन्जिब ठकुरी र सन्ध्याको बबाल अभिनय (भिडियो सहित)

    काठमाडौं, ३० बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा लोक दोहोरी गीत “फुल रसैको” हालै मात्र बजारमा आएको छ। उक्त गीतमा नकुल गौतम र सरिता चौलागाईं “खनाल”को स्वर रहेको छ भने लय/शब्द पनि गायक गौतमको नै रहेको...बाँकी