News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, खेलकुद, पत्रपत्रिका, मुख्य खबर

    मेस्सी चम्कँदा बार्सिलोनाको सानदार जित

    एजेन्सी – दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ। शनिबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले हराएको हो। घरेलु मैदानमा भएको खेलमा...बाँकी

    सरिता राईको ‘मन पराउँछु माया गर्छु’ गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ – पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ। धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ...बाँकी

    उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगद्वारा गल्ती स्वीकार

    सुर्खेत – उपभोक्तालाई ठगी गर्ने सुर्खेत डेरी उद्योग प्रालिले आफ्नो गल्ती स्वीकार गरेको छ। उक्त डेरी उद्योगद्वारा उत्पादित ‘रारा दुध’ र ‘रारा दही’मा लेवलिङ्ग उल्लेख नगरी नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगले प्रेस विज्ञप्ती जारी गर्दै...बाँकी

    भारतीय सेनाध्यक्षको विरोध हुन नदिन चारै सुरक्षा निकाय परिचालन

    काठमाण्डौ – नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणका लक्ष्य गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भ्रमणमा सुरक्षाका लागि नेपाली सेनाका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय...बाँकी

    प्रेस यूनियन युरोपको भर्चुअल बहस हुँदै, गगन थापा प्रमुख अथिति

    लन्डन – नेपाल प्रेस युनियन यूरोपले फरकफरक विषयबस्तुमाथि भर्चुअल बहस संचालन गर्ने भएको छ। यही नोभेन्बर ८ तारिख अर्थात कात्तिक २३ गते आइतबार हुन लागिरहेको युनियन यूरोपको पहिलो बैठकका अवसरमा वहस संचालन गर्न लागिएको संयोजक...बाँकी

    मुगु लैजानुपर्ने अनुदानको चामल भक्तपुर पठाउने ढुवानीकर्ता शर्मा पक्राउ

    सुर्खेत – कर्णालीको मुगु पठाउनुपर्ने चामल भक्तपुरतर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार शर्मालाई मंगलबार बिहान ११ बजे पक्राउ गरिएको हो। उनको स्वास्थ्य...बाँकी

    खुर्सानीले रोक्छ फोक्सोको क्यान्सर

    काठमाडौं – ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ। खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो...बाँकी

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारको निर्देशन

    काठमाण्डौ – नेपाल सरकारले अब उप्रान्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न निर्देशन दिएको छ । गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत...बाँकी

    रोल्पामा होटल व्यावसायीको हत्या, अभियुक्त पक्राउ

    लिवांङ/उमा केसी – हत्यामा संलग्न तीन जना कलिला युवासहित एक जना अधबैंसे उमेरका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा १६ बर्षदेखि ५३ वर्ष उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। अभियुक्तहरुको नाम, ठेगाना...बाँकी

    भारतीय सेनापतिको स्वागतमा भव्य तयारी

    काठमाण्डौ – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाने नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न बुधबार काठमाडौं आउँदै छन् । नरवानेलाई शीतल निवासमा आयोजना गरिने विशेष कार्यक्रममा बिहीबार राष्ट्रपति तथा नेपाली सेनाको परमाधिपति विद्यादेवी भण्डारीले तरवारसहित...बाँकी