News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार

    संसद बिघटनदेखि संकटकाल घोषणासम्मको प्रधानमन्त्री केपी शर्माकाे तयारी

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। प्रायः छुट्टाछुट्टै सुरक्षा निकायका प्रमुखसँग भेट हुनेमा आज एकैसाथ भेट भएको छ। नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै गएको र प्रधानमन्त्री ओलीले कठोर...बाँकी

    वरिष्ठ नेता खनालले गरे सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहारको निन्दा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि गरिएको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय भएको बताएका छन्। नेकपा राप्ती नगर कमिटीको बैठकमा पाण्डेले मन्तव्य राखिरहेको...बाँकी

    बाराकओबामा भन्छन्- ट्रम्प ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ

    एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय)बाट निकालिने चेतावनी दिएका छन। आफ्नो संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले...बाँकी

    नलसिंहगाडको डीपीआर ४ वर्षमा पनि सकिएन

    जाजरकोट – ३२ महिनामा काम सक्ने गरी डीपीआर सुरु गरिएको भएपनि ४ सय १७ मेगावाटको नलसिंहगाड जलाशययुक्त आयोजनाको डीपीआर ४ वर्षमा पनि सकिएको छैन। आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग (जाइका)ले ईच्छा देखाएको भएपनि समयमै...बाँकी

    साउदीको दमाम र जुवेलमा अस्थायी राहदानी आवेदन संकलन केन्द्र

    रियाद – साउदी अरेबियास्थित नेपाली राजदूताबासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ। यसका लागि राजदूताबासले शुक्रबार एक सूचना प्रकाशित गरि जानकारी गराएको हो। साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली राजदूताबासले रियाद...बाँकी

    पालुङ्गोको सागले बढाउछ इम्युनिटी पावर, यस्ता छन् ६ फाइदा !

    काठमाडौँ – हरियो साग सबै भन्दा स्वस्थ्य खाद्य सामग्री मानिन्छ। बिरामी अवस्थामासमेत साग खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। साग मध्ये पनि पालुङ्गोको साग “सुपरफुड” मानिन्छ। पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषकतत्व भने धेरै हुन्छ। पालुङ्गोको सागमा...बाँकी

    बल्ल खुल्यो प्रहरी समायोजनको कानुनी बाटो

    काठमाडौँ –‌‌‌‌‍‍ नेपाल प्रहरीमा समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ। मन्त्रिपरिषद् बैठकले प्रहरी समायोजन सम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै समायोजनका लागि बाटो खुलेको हो। प्रहरी समायोजन विधेयक २०७६ यसअघि...बाँकी

    नेपालमा ६ कम्पनीका स्यानिटाइजर बिक्रीवितरणमा प्रतिबन्ध

    काठमाडाैँ – औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। बजारमा बिक्रीवितरणमा रहेको...बाँकी

    सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीको चरम लापरबाही

    रबिन्द्र बराल, माेरङ – रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडिदेखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडकलाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय...बाँकी

    दोहा कतारमा म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ – चर्चित गायक राजेशपायल राई र गायिका उर्मिला खालिङ राईको संयुक्त आवाजमा रहेको “दोहा कतारमा” गीतको म्युजिक भिडियो गायिका उर्मिला खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।  पुर्वाञ्चल खोटाङका साहित्यकार गजेन्द्र खालिङ राईको शब्द...बाँकी