News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    खोटाङको केपिलासगढी गाउपालिका जरंखा स्थित १५ शैयाको आधारभुत अस्पताल शिलन्यास

    खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका-४ बाक्सिला जरङखा स्थित १५ शैयाको आधारभुत अस्पतालको बौध धार्मिक परम्परा अनुसार मंगलबार प्रतिनिधि सभा सदस्य सांसद विशाल भट्टराई र प्रदेश सभा सदस्य सांसद राजन राईले अस्पताल भवनको संयुक्त शिलन्यास...बाँकी

    सगरमाथा चीनको दाबीबारे रोचक इतिहास

    काठमाण्डौ – नेपालले सगरमाथालाई आफ्नो हिमालका रूपमा बताउने गरेको छ भने चीनले नेपाल र तिब्बती क्षेत्रमा अवस्थित हिमाल आफ्नो भएको दाबी प्रस्तुत गरेका दृष्टान्तहरू छन्। सगरमाथाको चीनको दाबीबारेको रोचक इतिहास रहेको छ। इतिहासका केही महत्वपूर्ण...बाँकी

    एकतर्फी सुनुवाइबाट ‘सिद्धबाबा’ लाई सफाइ

    धरान – जिल्ला अदालत सुनसरीले हनुमान मन्दिर आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपबाट सफाइ दिएको छ । पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने कम्तीमा चार प्रमाण हुँदासमेत न्यायाधीश अर्जुन कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको...बाँकी

    गृहमन्त्रीको सुरक्षा प्रमुखहरुलाई ब्रिफिङ- ‘शिक्षक हत्यारालाई छिटो समात्नु’

    काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको ‘हत्या अनुसन्धान’ तिव्र पार्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिदै अपराधीलाई छिटो समात्न निर्देशन दिएका छन्। गृहमन्त्री बादलले बुधवार केन्द्रीय सुरक्षा समितिको...बाँकी

    भोजपुरका सामाजिक संजालमा भाइरल भएका विरामी वृद्ध राईको निधन

    काठमाण्डौ – सामाजिक  संजालमा कारुणिक अबस्थाको हृदय स्पर्शी तस्वीर भाईरल भएका भोजपुर जिल्ला खार्तम्छा-चिचिला निवासी वृद्ध रामबहादुर राई गम्भीर विरामी भएका थिए। विरामी भएका राईको स्वास्थ्यकर्मी लक्ष्मी राईले खिचेको फोटो भाईरल भएको थियो। वृद्ध राईलाई...बाँकी

    बेलायतमा आजदेखि कोरोनाविरूद्ध खोप सुरु

    लण्डन – बेलायतमा आजदेखि कोरोनाविरूद्ध खोपको कार्यक्रम सुरु भएको छ। बेलायतको स्वास्थ्य मन्त्रालयले गत साता मात्र फाइजर र बायोएनटेकलाई खोप लगाउन स्विकृति प्रदान गरेसंगै “एविसीएन ” अनुसार पहिलो खोप प्राप्तकर्ता ९१ बर्षीय मार्गरेट केननले प्राप्त...बाँकी

    हङकङमा नेपाली समुदायबाट पहिलो महिला वकिल

    युवा राई/ हङकङ – हङकङमा नेपाली समुदायकी रिगम राईले विगत एक दशकदेखि हङकङ स्थित एक चाइनिज ल फर्ममा कार्यरत नेपाली समुदायकी पहिलो वकील भएकी छिन्। पूर्वाञ्चल धरानको डिपोर्ट स्कुल पढेकी रिगम राई कक्षा -४ देखि...बाँकी

    मकाउ सिभिल सर्भेन्ट एसोसिएशनद्वारा सुदर्शन थापा मगर सम्मानित, नेपाली साँस्कृतिक नृत्य प्रस्तुत

    मकाउ – मकाउका चर्चित “मकाउ सर्भेन्ट एसोसिएशन” (एटीएफपीएम) मकाउद्वारा नया वर्ष तथा मेरी क्रिसमसको पूर्व सन्ध्यामा आयोजित एक विशेष कार्यक्रममा “एटीएफपीएम) को अध्यक्षद्वारा नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष सुदर्शन थापा मगरलाई सम्मान गरेको छ।  सम्मानित...बाँकी

    बेलायतपछि कोरोनाको खोप प्रयोग गर्न दिनेमा दोस्रो देश बन्यो बहरानइन

    एजेन्सी – कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ। फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो।...बाँकी

    विष्णु खत्रीले ल्याए मौलिक सालैजो गीत “मायाको बस्ती”

    काठमाडौँ – बहुचर्चित गायक विष्णु खत्रीले मौलिक सालैजो गीत नेपाली सांगीतिक बजारमा ल्याएका छन। “मायाको बस्ती” बोलको गीत गायक खत्रीले आफ्नै यूटूब च्यानल मार्फत ल्याएका हुन। उक्त गीतमा मिठो स्वर भरेर गायक खत्रीलाई गायिका सरिता...बाँकी