News Portal

  • गृहपृष्ठ प्रदेश/प्रतिनिधिसभा निर्वाचन २०७९, भिडियो

    सुनसरी-१ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: राष्ट्रिय स्वतन्त्र पार्टीको ९८० मतको अग्रता (भिडियो सहित)

    धरान – सुनसरी – १ प्रतिनिधिसभा सदस्यतर्फको कुल ३६,०४५ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन) ले ७,१३५ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेकी छिन्। जसपा नेपालका उम्मेदवार अशोककुमार राई भन्दा ९८० मत सहित...बाँकी

    सुनसरी-१ प्रतिनिधिसभा तर्फको मतपरिणाम सार्वजनिक: राष्ट्रिय स्वतन्त्र पार्टीले लियो अग्रता (भिडियो सहित)

    धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फको कुल १९,६९३ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी गोमा तामाङ (शरिन)ले ३,६८७ मत प्राप्त गरी मतान्तर बढाउदै अग्रता लिएकी छिन्।  त्यस्तै, लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले...बाँकी

    सुनसरी – १ (क) प्रदेशसभा सदस्य तर्फको ताजा मतपरिणाम: नेकपा एमालेले लियो अग्रता, नेपाली कांग्रेसले पछ्याउदै (भिडियो सहित)

    धरान – सुनसरी – १ (क) प्रदेशसभा तर्फ अहिलेसम्म बाह्र हजार २१८ मतपरिणाम गणना हुदा तीन हजार ७२२ मत प्राप्त गरी नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले अग्रता लिएका छन्। त्यस्तै, नेपाली काग्रेसका उम्मेदवार उमेश थापा...बाँकी

    सुनसरी – १ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणामः माओवादीको अग्रता कायमै, जसपा नेपाल निरन्तर दोस्रो स्थानमा (भिडियो सहित)

    धरान – सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले एक हजार ८९८ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । त्यस्तै, एमालेसंग तालमेल गरेका...बाँकी

    सुनसरी – १ (क) प्रदेशसभा सदस्य तर्फको ताजा मतपरिणाम: नेपाली कांग्रेसले लियो अग्रता (भिडियो सहित)

    धरान – सुनसरी – १ (क) प्रदेशसभातर्फ भर्खरै सार्वजनिक भएको दश हजार ३९३ मतपरिणाम गणना हुदा तीन हजार ७६ मत प्राप्त गरी  नेपाली काग्रेसका उम्मेदवार उमेश थापाले अग्रता लिएका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार रमेशकुमार...बाँकी

    सुनसरी – १ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: माओवादीको अग्रता कायमै, छाता निरन्तर दोस्रो स्थानमा (भिडियो सहित)

    धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले एक हजार ५५५ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका...बाँकी

    सुनसरी क्षेत्र नं. १ को मतगणना धरानको सभागृहमा दिनको १ बजेदेखि मतगणना हुने (भिडियो सहित)

    धरान – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हिजो सम्पन्न भएको निर्वाचन अन्तरगत सुनसरी क्षेत्र नं. १ धरानको कार्यालय सभागृह भवनमा विहान ९ः०० बजे बसेको सर्वपक्षीय बैठकले सुनसरी क्षेत्र नं. १ धरानमा अपह्रान्न दिनको १ बजेदेखि...बाँकी

    धरानमा मतदान शुरु, मुक्सामहाङ मेन्याङबो (मुकेश) ले गरे मतदान (भिडियो सहित)

    धरान – नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य मुक्सामहाङ मेन्याबो (मुकेश) ले धरान-१५ स्थित पुर्वाञ्चल ज्ञानचक्छु विधालय धरानमा विहान ७ बजे मतदान गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. १  का प्रतिनिधि सभा...बाँकी

    कवि हेनसेन याक्खाको कविता “अब हामीले” वाचन (भिडियो सहित)

    नसा भित्र डुबेकालाई नसा बाहिर ल्याउनुछ अब हामीले बाटो बिराएकाहरूलाई बाटो देखाउनुछ अब हामीले साथीभाइको दबाबमा कुलतमा लागेकालाई साथ र आट दिएर कुलतबाट छुटाउनुछ अब हामीले तनाव र चिन्ता बोकी दुर्व्यशनमा फसेकाहरूको कालो मैलो भ्रमलाई...बाँकी

    तपाईको सर्वोच्च शक्ति र सार्वभौम सत्ताको अख्तियारी वारेस दिनुस् यहाँलाई पश्चाताप हुन दिने छैनौ – अशोक राई

    धरान – एमाले-जसपा नेपालले धरानको भानुचोकमा संयुक्त रुपमा आयोजना गरिएको बृहत जनसभा कार्यक्रममा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले आयोजित जनसभामा जनताको सर्वोच्च शक्ति र सार्वभौम...बाँकी