News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन यहिँ १७ तारिखमा हुदैँ

    कुवेत सिटी। कुवेतको चिरपरिचित नेपाली समाज कल्याणकारी नेपाली युवा समाजको तेश्रो अधिवेशन यहिँ १७ सेप्टेम्बर, २०२१ शुक्रबारका दिन हुने भएको छ। समाजले कवटमा तेश्रो अधिवेशन सम्पन्न गर्न लागेको उक्त समाजका उपाध्यक्ष प्रदिप कार्कीले हिमालीसंचारलाई जानकारी...बाँकी

    एनआरएनए उपाध्यक्ष पदका लागि यमकुमार “त्रिलोक” गुरुङको उम्मेदवारी धोषणा

    युवा राई/हङकङ – गैर आवासीय नेपाली संध एनआरएनको आगामी निर्वाचनका लागि यमकुमार “त्रिलोक“ गुरुङले ८ बुदे प्रतिबद्धता सहित आगामी २०२१-२०२३ कार्यकालको लागि ८ बुदे धोषणा पत्र र “पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता” नारा...बाँकी

    नेपाल आदिबासी जनजाति महासंध मकाउद्वारा अन्तरक्रिया तथा वनभोज कार्यक्रम

    मकाउ – नेपाल जनजाति महासंध मकाउले मकाउमा गठित जातिय संधसंस्थाहरुलाई निमन्त्रणा गरेर एक अन्तरक्रियात्मक तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ। महासंधका अध्यक्ष भिम कुमार राई “किरात” को सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथि गैर आवासीय नेपाली...बाँकी

    नेपाली जनसम्पर्क समिति मकाउको चौथो अधिवेशन सम्पन्न, सभापतिमा चण्डी योङ्या चयन

    मकाउ – नेपाली जनसम्पर्क समिति मकाउको चौथो अधिवेशन मकाउ स्थित मेट्रोपोल होटलमा सम्पन्न भएको छ। जनसम्पर्क समिति मकाउको सभापतिमा चण्डी योङया निर्विरोध चयन गरिएको छ। नेपाली जनसम्पर्क समिति मकाउका कार्यवाहक सभापति चण्डी योङयाको अध्यक्षतामा आयोजित...बाँकी

    गोर्खाहरुको माग सम्बोधनका लागि डिसेम्बरदेखि वार्ता शुरु

    बेलायत – भूतपूर्व गोर्खाहरुको समान पेन्सन लगायत मागहरु सम्बोधनको प्रयासमा बेलायत सरकार, नेपाल सरकार र गोर्खा प्रतिनिधिहरुबीच प्रारम्भिक छलफल भएको छ । लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो...बाँकी

    आफ्ना लागि भन्दा, अरुका लागि बाच्न सिकौं : समाजसेवी गुरुङ

    वैदेशिक रोजगारीको सिलसिलामा विगत १५ वर्षदेखि इजरायललाई कर्मथलो बनाएकी भोजपुरे सुनिता गुरुङ यहाँको नेपाली समुदायमा मनकारी र सहयोगी व्याक्तित्वका रुपमा सुपरिचित छिन्। मानव भएर जन्मिएपछि आफ्नो लागि मात्रै नभएर अन्यको लागि पनि कर्म गर्नुपर्छ भन्ने...बाँकी

    मकाउमा तीज कार्यक्रम सम्पन्न, तीज क्वीनको उपाधी नयन गुरुङलाई (फोटो फिचर)

    मकाउ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा मकाउमा दर खाने तथा तीजको गीतमा नाचगान गरी मकाउ स्थित पोन्टे-१६ होटलको छैटौ तल्लामा भव्यताका साथमा तीज कार्यक्रम सम्पन्न, तीज क्वीनको उपाधि पाँचथरका नयन गुरुङलाई प्रदान गरिएको...बाँकी

    एभरेस्ट ट्राभलको आयोजनामा अबुधाबीमा तीज कार्यक्रम सम्पन्न 

    अबुधाबी- युएईको राजधानी अबुधाबीमा रहेको एभरेस्ट ट्राभल एन्ड टुरिजमले नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । माइतीहरुले चेलीबेटीहरुलाई बोलाएर दर खुवाउने परम्परालाई परदेशमा भए पनि निरन्तरता दिनका लागि एभरेस्ट...बाँकी

    शेर्पा समाज मकाउद्वारा मृगौला पिडीतलाई आर्थिक सहयोग (भिडियो सहित)

    मकाउ – मकाउमा गठीत शेर्पा समाज मकाउद्वारा भारतको शेर्पा गाउ लामाहट्टा ड्राजिलिङ निवासी मृगौला पिडीत निमा डोमा शेर्पालाई मकाउबाट आर्थिक सहयोग गरिएको छ। लामो समयदेखि मृगौला पिडीत शेर्पाको आर्थिक अबस्था कमजोर भएको कारण थप उपचारमा...बाँकी

    कुवेतबाट अब एआई मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत पैसा पठाउन सकिने

    कुवेत – कुवेतमा रहेका नेपालीहरुलाई एआई मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।एआई मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।...बाँकी