News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    किरात याक्थुङ चुम्लुङ अमेरिकाको ९औं अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक थेबे चयन

    काठमाडौं – किरात याक्थुङ चुम्लुङ अमेरिकाको ९औं अधिवेश न्यूयोर्कको क्विन्स स्थित ज्याक्सन हाइट्सको किरात याक्थुङ चुम्लुङको कार्यालयमा सम्पन्न भएको छ। अधिवेशनले दीपक थेबे सर्वसम्मत चयन गरिएको छ। अधिवेशनले थेबेको नेतृत्वमा २९ सदस्यीय मुल कार्यसमिति गठन...बाँकी

    कोरियामा अस्ताइन गुरुआमा मल्लिका थकाली

    सउल। दक्षिण कोरियामा उपचारका क्रममा एक नेपाली समाजसेवी महिलाको निधन भएको छ। दर्जनौं नेपाली संघसंस्थामा आबद्ध रहेर समाजसेवा गर्दै आएकि मल्लिका थकाली अर्थात मिना हिराचनको उपचारका क्रममा दक्षिण काेरियाकाे राजधानी सउलस्थित सउल नेसनल अस्पतालमा निधन...बाँकी

    जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न

    गजेन्द्र खालिङ राई/दोहा – नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न गरिएको छ। मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा मञ्चले बुधबार साझ इफ्तार कार्यक्रम सम्पन्न गरेको हो । आयोजित कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली...बाँकी

    कोशी प्रदेश खारेजको माग गर्दै नेपाल जनप्रगतिशिल मञ्च कतारले लाजेहाङलाई शहिद धोषणा गर्न गऱ्यो माग

    गजेन्द्र खालिङ राई/कतार – प्रदेश नं. १ मा प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि कोशी प्रदेश खारेजको माग सहित त्यसको विरोधमा भइरहेको आन्दोलन तथा संधीय संरचनाबारे प्रवास पार्टी अन्तरगतको नेपाली जनप्रगतिशिल मञ्च, जनजाति विभाग कतारले...बाँकी

    सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन

    कुवेत – सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन भएको छ। समाजका अध्यक्ष बिकास तामाङले कुवेत बसाईलाई बिट मारेर स्व्देश फर्किएपछि कोषाध्यक्ष रोशन पाख्रीनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको संरक्षक माधव पौडेलले जानकारी दिए। बैदेशिक रोजगारीमा आएर...बाँकी

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको प्रेस वक्तव्य

    कुवेत – कुवेतमा श्रम गरिरहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको कार्यकाल २०२१-२०२३ सम्पन्न हुन केही महिना मात्र बाँकी रहेको छ। हामी अब कार्यकाल २०२३-२०२५ को लागि निर्वाचनको...बाँकी

    कुवेतका ३ किराँती संस्थाले संयुक्त रुपमा उभौली मनाउने

    कुवेत – “भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातिहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ६ बर्ष यतादेखि कुवेतमा कृयासिल तीन संस्थाहरु,किराँत राई...बाँकी

    सुजनी राना कुवेतको कार्यवाहक राजदूत

    कुवेत सिटी। नेपाली दुताबास कुबेतको राजदुत दुर्गा प्रसाद भण्डारी ४ वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किसकेकोले हाल नेपाल सरकारबाट नयाँ राजदूत नआउन्जेलसम्मको लागि नेपाली दुतावास कुवेतकी काउन्सेलर सुजनी रानालाई कार्यवाहक राजदूत भएर दुतवासकाे कामकाज सहज...बाँकी

    ईलेभेन स्टार एफसीले चुम्यो १९औं माउण्ट एभरेष्ट कपको उपाधी

    कुवेत सिटी। माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव काठमाण्डौ-कुवेतद्वारा आयोजित “१९औं माउण्ट एभरेष्ट कप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट-२०२३” कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा ३१ मार्चमा सम्पन्न भएको छ। गत १७ मार्च २०२३ शुक्रबारदेखी शुरुवात गरिएको टुर्नामेण्टको १९औं संस्करणमा...बाँकी

    कुवेत पस्दा फोटो खिच्न नमान्ने राजदूत भण्डारीको तामझामका साथ विदाई, श्रमिकका दुःख ज्यूँका त्यूँ !

    कुवेत सिटी। देशमा पर्याप्त रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जान बाध्य छन्। वैदेशिक रोजगारीमा आएपछि समस्यामा परेका नेपालीहरूको समाधान गर्नको लागि नेपाली दूतावास छ भन्ने भान अहिले अहिलेसम्म भएको छैन। कुवेतमा पहिलो र दोश्रो राजदुतहरुले आफ्नो...बाँकी