News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज-शिक्षा

    कुवेतको जेलमा अझै ५८ नेपाली कैदिबन्दी

    कमल सिंह कुवेत ९ सेप्टेम्बर – कुवेतमा अझै पनि ५८ जना नेपाली कामदारहरु विभिन्न आरोप लागेर जेल सजाय भोगिरहेका छन। नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले हिमाली संचारलाई दिएको जानकारी अनुसार ५८ जना मध्ये...बाँकी

    जनसम्पर्क समिति कुवेतद्वारा तरूणदल रोल्पाका अध्यक्ष पुनको हत्याको बिरोध

    सेप्टेम्बर ९, कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतले नेपाल तरुणदल रोल्पा नगरकार्यसमितिका अध्यक्ष रोहित पुनको हत्याको घोर भत्सर्ना गरेको छ। नेपाली जनसम्पर्क समिति कुवेतले समितिको आधिकारिक फेसबुक मार्फत उक्त घटनाको बिरोध जनाएको हो। रोल्पा ईलाका...बाँकी

    कुवेतको आदान अस्पतालमा उपचारपछि स्वदेश फर्किए गणेश बहादुर

    कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश...बाँकी

    जनसम्पर्क समिति कतारको सनैया ईकाईको तेश्रो अधिवेशन सम्पन्न

    सेप्टेम्बर ७, दोहा – नेपाली कांग्रेसको वैदेशिक भातृसंगठन नेपाली जनसम्पर्क समिति कतारको सनैया ईकाई कमिटिको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बोम बहादुर बस्नेतको नेतृत्वमा ११ सदस्सीय नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।...बाँकी

    अमेरिकी ग्यास स्टेशन, जहाँ १४ नेपालीको ज्यान गयो

    अमेरिका – अमेरिकामा आएर नेपालीहरूले सुरूवात गर्ने र तरक्की गर्ने एउटा क्षेत्र ग्यास स्टेसनको रोजगारी हो । तर, त्यही ग्यास स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ । अमेरिकी ग्यास स्टेसनमा नेपालीका लागि अवसरको मैदान मात्र...बाँकी

    कुवेतमा म्यादीका राजु किसानको रहस्यमय मृत्यु

    सेप्टेम्बर ५ , कुवेत – कुवेतमा एक नेपालीको रहस्यमय तबरले मृत्यु भएको छ । रोजगारीको लागि कुवेत आएका म्याग्दीका राजु किसानको गत आईतवार मृत्यु भएको हो । उनी आफ्नै कोठामा मृत फेला परेको बुझिएको छ।...बाँकी

    जनसम्पर्क समिती ओमानको पहिलो क्षेत्रीय समिती गठन

    ओमान – नेपाली जनसम्पर्क समिती ओमानले शुक्रबार ओमानको पहिलो क्षेत्रीय समितीको गठन गरेको छ। ओमानको सोहारमा भएको भेलाबाट शुक्रबार मोहमद सेराजुदिनको संयोजकमा १३ सदस्यीय क्षेत्रीय समिती गठन गरेको छ। संस्थाका सभापति फर्सुराम पोख्रेलको अध्यक्षता भएको...बाँकी

    स्याङ्जा सहयोग समाज कुवेतले एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रम गर्दै

    अगस्ट ३०, कुवेत – एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन। गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग...बाँकी

    एनआरएन मध्यपूर्व भेलाः रेमिट्यान्सलाई उपेक्षा, खाडीमा श्रमरत नेपाली प्रवासी होइनन्

    रुपेश अधिकारी युएई – १६ बुँदे घोषणापत्र जारी गर्दै खाडी राष्ट्रमा रहेका गैरआवासीय नेपालीहरुको छैटौं मध्यपूर्व भेला युएईमा सम्पन्न भएको छ । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगारी हाम्रो सरोकारः ज्ञान सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको...बाँकी

    कुवेतका राजदुत हमाल इराकको गैरआवासीय नेपाली राजदूतमा नियुक्त

    २८ अगस्ट, कुवेत – लामो समय देखि प्रक्रियामै रहेका राजदुतद्वय यज्ञ बहादुर हमाल र झविन्द्र प्रसाद अर्याललाई आवासी र गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको छ । सरकारको सिफारिसमा हमाल र अर्याललाई आवासी र गैरआवासीय राजदूतमा...बाँकी