News Portal

  • गृहपृष्ठ जीवनशैली, समाचार, समाज

    केपिलासगढीको फेदीमा बित्तीय साक्षरता कक्षा सञ्चालन

    खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदीमा आप्रबासी परिवारलाई सहभागी गराएर २४ हप्ते बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ। नेपाल सरकार र स्विस सरकार बीचको दुई पक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा...बाँकी

    विदेशबाट फर्केर गाईपालनबाट मनग्य आम्दानी

    तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो। विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो। पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनुभएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ। उहाँको...बाँकी

    गरिबीको पीडा: उपचार नगरी अस्पतालबाट फर्काइए पहलमान

    खोटाङ। प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या समस्या भएको छ। गोठालो गएका बेला २२ फागुनमा प्रेसरले ढलेका गिरीको उपचारमा आर्थिक समस्या भएको हो। छिमेकी तथा आफन्तको सहयोगमा...बाँकी

    उपचार अभावमा ९ वर्षीय बालक साङ्लोमा

    झापा। झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर...बाँकी

    आमाले आत्महत्या गरेपछि ६ छोराछोरीको बिचल्लि

    अनिल ढकाल, चितवन। पाँच सन्तान मध्येका कान्छा ४ वर्षका प्रमेश चेपाङ आमा खोज्दै रुन्छन्। बेलाबेलामा सम्झिएर टोलाउछन्। राति सुत्दा अनि विहान उठेपछि आमा खोजि हाल्छन्। आमा कहाँ छिन् भन्दै खौज्न थाल्छन्। उनको अनुहारमा हाँसो भेटिदैन। आफू...बाँकी

    दिवङगत बुबाको पुन्यतिथिमा उदाहरणीय दानधर्म तथा स्मृति सेवा प्रतिस्ठान गठन

    काठमाडौँ। संखुवासभामा जन्मी झापाको गौरादहलाई कर्मभुमि बनाई हाल इटहरीमा बसोबास गरिरहेका डम्बरबहादुर अधिकारीका छोराछोरीहरुले दिवङ्गत बुबाको नाममा स्मृति प्रतिस्ठान गठन गरी ४ जिल्लाका विभिन्न संस्थालाई आर्थिक सहयोग गरेका छन्। गत २०७७ माघमा इटहरीमा निधन भएका...बाँकी

    दुर्गमकी किशोरीको स्टाफ नर्स पढ्ने सपना अधुरै

    भक्तबहादुर शाही, दैलेख। ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया किशोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो। दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाफ नर्स...बाँकी

    बिचल्लीमा परेका बालिकाको संरक्षणमा माइती नेपालको चासो

    हरिकृष्ण गौतम,म्याग्दी। भिरबाट लडेर बुबाको मृत्यु भएपछि बिचल्लीमा परेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका दुई बालिकाको शिक्षादीक्षा र पालनपोषणका लागि माइती नेपाल नामक संस्थाले चासो देखाएको छ। प्रसिद्ध समाजसेवी एवम् अधिकारकर्मी अनुराधा कोइरालाले मृतक तिर्थबहादुर दमाईको...बाँकी

    दलित समुदायका किशोरी विद्यालय जानबाट वञ्चित

    मेनुका ढुंगाना, अछाम। अछामको मंगलसेन नगरपालिका–७ पीपल गाउँकी नवीना विक १६ वर्षकी भइन्। उनले अहिलेसम्म आफ्नो नाम लेख्न जानेकी छैनन्। कसैले कतिमा पढ्छ्यौ भनेर सोध्दा उनी जवाफ दिनै लजाउँछिन्। ‘हामी ५ दिदीबहिनी कसैले पनि स्कुल...बाँकी

    जोखिम मोलेरै अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाँदै महिला कामदार

    दिल्ली हुँदै उनी कुबेत गइन्। कुबेतमा उनले भोगेका दुःख कहालीलाग्दा छन्। ‘घरेलु श्रमिकका रूपमा काम त पाएँ। तर, भनेजति रकम र सुविधा कहिल्यै पाइनँ। घरपरिवारसँग कुरा गर्न पनि दिइएन,’ यममायाले सुनाइन्, ‘छिटो काम नगर्दा र...बाँकी