News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, जीवनशैली, पत्रपत्रिका, समाचार, समाज

    गुल्मीका प्रकाश ठकुरीले अढाई वर्षिय छोरा अभिषेकको ज्यान बचाइदिन गरे अपिल

    काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका वडा नं.२ हाँडीखोलाका प्रकाश ठकुरीले आफ्नो साढे दुई वर्षियको छोराको ज्यान बचाइदिन सहयोगको लागि अपिल गरेका छन्। एक्कासी वान्ता गरेर अचेत भएका अभिषेक ठकुरी यतिखेर शिक्षण अस्पताल महाराजगंजको बाल विभागमा मृत्युसँग...बाँकी

    दियुस हत्या प्रकरण: परिवारले आरोपी छुट्दा मन बुझाउने ठाउँ पाएनन्

    उर्लाबारी, मोरङ। गत कात्तिक १३ गते छठ पुजामा हत्या भएका १५ वर्षीय दियुस श्रेष्ठकी आमा सुभद्राको आँखाबाट आँशु अझै रोकिएको छैन। आफ्ना एक्लो छोरा दियुसले अनाहकमा ज्यान गुमाएको भन्दै टोलाएर बस्छिन्, रुन्छिन्। एकछिन सम्हालिए पनि...बाँकी

    हिउँद लागेसँगै हिमाली गाउँमा युवा देख्नै मुस्किल

    सुर्खेत। चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ। जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन्। रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु...बाँकी

    कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या

    चिनवन। विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा. घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिनुहुन्छ। नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर...बाँकी

    माेरङकी क्यान्सर पिडित शाेभा पाैडेलको परिवारद्वारा सहयोगकाे अपिल

    रबिन्द्र बराल, मोरङ। माेरङकाे रंगेली नगरपालिका-४ स्थित आमताेलामा बर्षौदेखि बसाेवास गर्दे आईरहेका कृष्ण प्रसाद पाैडेल अहिले आफ्नो श्रीमती बिरामी भएपछि निकै चिन्तिन बनिरहेका छन। बिगत केही महिनादेखि शाेभाकुमारी पाैडेल (चापागाईं)लाई क्यान्सर भएपछि कृष्णकाे घरमा बज्रपात...बाँकी

    तनहुका रामलालले बनाए विद्युतबाट चल्ने स्वचालित घन

    तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका छन्। फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युतबाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय...बाँकी

    कर्णाली नदी तर्न अझै पनि डुंगाको भर

    परमानन्द पाण्डे, टीकापुर। कर्णाली नदीको दौलतपुरघाटमा पक्की पुल नहुँदा स्थानीय डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुरघाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण...बाँकी

    बडादशैँको आठौँ दिन, महाअष्टमी मनाइँदै

    काठमाडौँ। बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा...बाँकी

    माओवादी छोडेर राप्रपा प्रवेश गरेपछि दाङका धर्मबहादुर सम्राट सिमेन्टबाट निकालिए

    भालुवाङ। दाङको देउखुरीमा एक मजदुरलाई पार्टी परिवर्तन गरेको बहानमा सम्राट सिमेन्टले कामबाट निकाला गरेको छ। लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको उक्त सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा...बाँकी

    सोह्र श्राद्ध आजबाट सुरु

    काठमाडौं। यसपालिको सोह्र श्राद्ध आजबाट सुरु हुँदै छ। पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आजबाट सुरु भएको छ। पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ। पहिलो दिन प्रतिपदा...बाँकी