News Portal

  • गृहपृष्ठ साहित्य

    गजल

    खगेन्द्र गिरि “कोपिला” प्रेमिल संकेतको आदानप्रदान, आँखाबाटै गरौं अदलाबदली यो मुस्कान, आँखाबाटै गरौं यदि अनुभूतिमैं सम्झना अडिन्छ भने सबै खुशीहरुको रसपान, आँखाबाटै गरौं तिमिले र मैले हामीलाई मन पराउने सारा कारणहरुको बखान, आँखाबाटै गरौं सम्बन्धको...बाँकी

    गजल

    दिपक आचार्य ” जलन “ हर चिजमा नक्कल तिमी के गरछौ ? सुनेर मेरो गजल तिमी के गरछौ ? कपटी र घाती मान्छे हरुको माझमा थापेर विस्बासको पसल तिमी के गरछौ ? हेर आउ साथी...बाँकी

    देवकोटाको १०९ औँ जन्मजयन्तिमा साहित्यीक कार्यक्रम

    प्रविन शाही/दुल्लु दैलेख : “ दुल्लु साहित्य प्रतिस्ठान दुल्लुले महाकवि लक्ष्मि प्रसाद देवकोटाको १०९औँ जन्म जयन्तिको शुभ अबसर पारेर आज दुल्लुमा साहित्यीक कार्यक्रम गरेको छ । वि.सं. १९६६ कार्तिक२७ गते शुक्रबारका दिन काठकाडौँको धोबिधारामा पिता...बाँकी

    कुवेतमा लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती भब्यताका साथ मनाईयो

    माधब शाही/कुवेत – कुवेतमा नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती भब्यताका साथ मनाईयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतको आयोजनामा आज कुवेतको जिलिब स्थित पपिन्स हलमा कार्यक्रम गरी मनाईएको हो...बाँकी

    गजल

    गजल लक्ष्मण “संगम” यसरी पनि समयले गरिबलाई पछार्दिन्छ। मैले सय माग्छु उसले हजार दिन्छ।। सधैँ कहाँ बिगार्छ हिर्काउनेले जिन्दगी? फलामलाई घनले नयाँ अाकार दिन्छ।। केही माया देऊ केही सहयोग गर तिमी। झुटा अाश्वासनहरू त यो...बाँकी

    === गजल ===

    – अम्बिका अधिकारी दैवले बनायाे मलाई मनको काराबासी बिताइ रहेको छु दिन न बाेली न हाँसी लाग्छ बाटाे भुलि भुमरी मा परेकि छु यौवन र त्यो तिम्रो चाहत बन्याे फाँसी गाेरेटाे मा झाडी उम्रला फर्कदा...बाँकी

    अब पुस्तकमा गणेशमान सिंहको संघर्षको कथा !

    काठमाडौं, १० कात्तिक – ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ नामक पुस्तक शनिबार विमोचन गरिएको छ । काठमाडौंको क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा गणेशमानका छोरा समेत रहेका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले पुस्तक विमोचन गरेका...बाँकी

    कविता – “हे ईश्वर बोलिदेउ”

    ~ श्रीराम बस्याल ‘स्वरुप’ अझै कति लिटर दूध बगाउनुपर्छ ती शिबलिंगहरु चोख्याउन, र पत्थरहरु कहाँ कहाँ ठोकाउनु पर्छ ती आकृतिहरु कुद्न, आफ्नो भविष्य कतिन्जेल राख्नुपर्छ ती ज्योतिषीका हातहरुमा, र अझै कति सल्काउनुपर्छ ती बारुदका सलाईहरु...बाँकी

    “खाडी छिरेको मान्छे म” कविता

    – प्रीति अर्याल उल्लासकाे मुस्कानले सर्लक्क मेरो गाउँ सजिएको तस्बिर अाँखामा नाचिरहेछ बिगत बनेर वियोगकाे कारुणिक बेदनाले छट्पटीन्छ मुटु बिरानो परदेशमा अभावकाे गरुँगो पहाडले थिचे पछि सिन्दुर लत्पतिएकाे मलिनाे तिम्रो मुहार दैलाेमा छाेडेर एउटा नयाँ...बाँकी

    कविता – “बाध्यताले बनायो परदेशी”

    – माधब पौडेल “असल यात्री” माख्लाघरे काइलो संग अामैको सुनको जन्तर राखि दस हजार लिएको दिन सम्झन्छु घाम पानिको प्रवाह नगरी घन्टौ पैदल यात्रा गर्दै सदरमुकाम पुगेको दिन । हो धेरै खुशियालीको बहार छाएको थियो...बाँकी