News Portal

  • गृहपृष्ठ साहित्य

    ===== गजल =====

    गीता स्मृति कठायत कसैकोजबर्जस्ति थिएन कसैको कर लागेन पति मरेदेखि रातो कालो लाउने रहर लागेन जिउन मुस्किल बनाउने एक त समाज थियो विधुवालाइ आफ्नै जवानीको निभर लागेन सबैले हानेका ढुङ्गाको पर्खाल बनाएको थिएँ मलाई तपाईले...बाँकी

    कबिता ~ पत्थर माैन छ !

    – प्रिती अर्याल बिबश छ रहर गर्ब छ कि उस्लाई नारी हुनुमा मनमा एक प्रिथक्तताको निलो पछ्योउरी ओढेर मुस्कुराउछे तर एकैछिनमा आभास हुन्छ उस्लाई दुर्बल्ताले ग्रस्त पारी थिछेको अनी आसुँ तप्प चुहिन्छ पटक पटक पत्थरको...बाँकी

    *** गजल ***

    दिपक आचार्य “जलन” प्रगती छैन र त जिन्दगी खत्तम लाग्छ मेरो भागमा दु:ख बढी खुसि कम लाग्छ म दिन रात नभनी पसिना बगाउछु अझै अभाव मेरो पछि हरदम लाग्छ मलाइ गाह्रो पर्दा मुख लुकाएर हिड्यौ...बाँकी

    एकपटक ऐनामा हेर – कविता

    – ॠतु सिंह म के बोलुँ ! लाग्छ, तिम्रो याचना देख्दा तिम्रा मनभित्रका कलपूर्जाहरु पक्षघात भैसकेका छ्न्, सबै भित्रभित्रै मक्किसकेका छन् र खिया लागिसकेका छन् । के तिम्रा आकाक्षांहरु मरिसके ? जडभूत भैसके ? तिमी...बाँकी

    वरिष्ठ कथाकार माया ठकुरी सहित अन्य ३ श्रष्टालाई सुरभी आख्यान पुरस्कारले सम्मान

    काठमाडौं : सुरभि साहित्य प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आइरहेको सुरभी आख्यान पुरस्कारहरूको यस पटक पुरस्कृत गरिने श्रष्टाहरुको नाम घोषणा गरेको छ । सुरभि आख्यान पुरस्कार प्रतिष्ठित आख्यानकारलाई दिइने पुरस्कार...बाँकी

    सिर्जनामा रमाऊँ !

    – पारसनाथ आचार्य कुसुमसरि फुलाऊँ भव्य पारूँ बगान मन र मगजबाटै दूर जाऊन् थकान सविनय पिरतीको प्रेमगाथा म गाउँ रसमय कविताको सिर्जनामा रमाऊँ सुललित लय मीठा काव्यमा पोख्न पाऊँ तनमन कवितामै प्रेम साथै सजाऊँ कलकल...बाँकी

    दस रुमानी मुक्तक

    मुक्तक – १ हरपल पछ्याइरहने छाया, सजिलै कहाँ मेटिन्छ र? तस्वीरको मधुरो काया, सजिलै कहाँ मेटिन्छ र? यी प्राप्ती र अप्राप्तीका सीमारेखादेखी निकै पर- सम्झनामा बसेको माया, सजिलै कहाँ मेटिन्छ र? मुक्तक – २ छायाजस्तो...बाँकी

    === गजल ===

    पत्रीका थापा खुब हेरि रह्यो एेनाले आफ्नो अनुहारमा सोच्दो हो कसरी खत बस्यो यो अनुहारमा देशद्रोही छोराले पनि सिमाना कटि रहदा बहुत चोटी फर्केर हेर्यो देशको अनुहारमा इन्क्लाबमा मट्टीतेल बनेर सकिन मन छ आफै जल्छ...बाँकी

    === गजल ===

    आर सि संकल्प भनिदेउ के के चिजमा हद चाहिन्छ ? तिमी सङ्ग दाँजिन कत्रो कद चाहिन्छ? म आफैलाई बिर्सन्छु सम्झेर कसैलाई। मलाई सम्झन उस्लाई फुर्सद चाहिन्छ। जिन्दगी छ खुद एक उधारो दोकान झैँ । किन्नुपर्छ...बाँकी

    कबिता – “प्रेमिल धुनहरुमा”

    – प्रीति अर्याल तिमी बेहुला अनि म बेहुली भएर जब अनमिन्छु जन्म घरबाट तिम्रो अघिअघि लागेर पुग्छु हिमाचलमा जहाँ छरिएका छन् पुष्पहरु छरपस्ट भएर स्वागतमा तत्पर देखिन्छन् सप्तरङ्गी ईन्द्रेणि तछाड-मछाड गर्दै रङ्गहरु पाेतेर दलिनमा बीणाहरु...बाँकी