News Portal

  • गृहपृष्ठ साहित्य

    कविता ” मेरो पाल्पा “

    पाल्पामा अवस्थित एसियाकै अग्लो काठको ढोकाबाट मेरो यात्रा सुरु हुन्छ प्रत्यक आलिका खुड्किला हरुमा मेरा नजरहरु ठोक्किदै जान्छन तलबाट माथी हेरु या वारिबाट पारी हेरु जता हेर्यो तेतै सुन्दर,जति हेर्यो तेति सुन्दर, अनायास एक वाक्य...बाँकी

    कविता ~ नहिडेका डोब !

    प्रिय जिन्दगी ! जीवनका गोरेटोमा नहिडेका डोबका चिन्हमा यो सुनौलो दिनमा तिमीले स्वर्णिम अक्षरले सुन्दर नाम लेख्न पुगेछौ तर यी डोबहरुमा लेखिएको नामले म कति रोमाञ्चित भएकी छु चाहे त्यो भौतिक होस् या आध्यात्मिक भेदले...बाँकी

    आठ रुमानी मुक्तक !!!

    – खगेन्द्र गिरि कोपिला मुक्तक – १ मायाको रङ मायाले गाढा हुन सक्छ कोही फूल भए कोहि काँडा हुन सक्छ समाल्न नजानेमा मनभित्रको मन कोही नजिक हुँदा कोही टाढा हुन सक्छ मुक्तक – २ हामी...बाँकी

    >>>>> गजल >>>>>

    ~ अदिती अर्याल ज्ञवाली म अचानो बनेकै’थेँ तरबारका लागि तयार थिएँ मुटु झिक्न व्यापारका लागि तिमीलाई सारा खुशी दिन्छु भनेर हो मैदानमा लडिरा’छु अधिकारका लागि एम्बुलेन्स र दमकल रोकिदिनुस् हजुर बाटो खाली गरिदिनुस् सवारका लागि...बाँकी

    कबिता ~ ” शितका थाेपा”

    – प्रीति अर्याल झिस्मिसे बिहानिकाे उज्यालोमा पालीको तह-तहबाट तप-तप भुईमा पछारिएकाे एक जाेडी शितकाे थाेपा थाेपाबाट उछिट्टिएका प्रत्येक शरिरका बाँछिटा धर्ती भरि छरिन्छ अाफ्नै अाकार मेटाएर उ टुलुटुलु हेर्छ अाफ्नै जिन्दगीले अात्महत्या गरेको सुनाैलाे बिहानी...बाँकी

    गजल

    भेष राज बुढाथोकी बहुत मेहनत गरेर पढाए, बाले पनि सोच्दाहुन बुढेसकालमा पालोस छोराले पनि संगतले मान्छे बिग्रिन्छ, भन्नेले जवाफ देऊ फूल हुनु पर्ने होईन र? फूल मुनिको काँडाले पनि जन्मे देखि निरन्तर यो, ज्यान बोकी...बाँकी

    ==== गजल ====

    शारदा सुवेदी बादलसरि आकाशमा बदल्दै रङ्ग उडूँ कल्पनामा रमाउँदै सधैं तिमीसङ्ग उडूँ नबिउँझाइदेऊ मलाई आज सपनाबाट मधुकरका साथ बनी मालती दङ्ग उडूँ हेर्दिन आज समाचार बन्द छन् कानआँखा खोजी बास्ना बगैंचामा पुतलीकै ढङ्ग उडूँ दृश्य...बाँकी

    एक अध्याय प्रेमको

    – ॠतु सिंह हिउदे खोला पनि वर्षातमा सुक्छ भनेँ अर्जुनको वाण पनि निशानामा चुक्छ भनेँ म के भन्न र गर्न सक्छु र ! मात्र भावनाका केही तरेलीहरु पोख्नबाहेक अपनत्वको आभामा सयरङ्गी फूलहरूको मालाझैँ उनिदिने मन...बाँकी

    ***** गजल *****

    – आशांक उपाध्याय इखलाई दुमो जस्तै मैले साँचेको भए ! मैले जीतेको अनि तिमीले हारेको भए ? दुनियाँ चक्र हो घुम्छ अनि घुमाउँछ के लड्थें र यहि कुरा जानेको भए ! गुनासो एउटा रोग हो...बाँकी

    —– गजल —–

    – कुमारी चेम्जोङ यो रित्तो जोवनलाइ त्यो सिङ्गो तन उधारो दिनु जीवन दिनु त्यस पछि जे दिनु गाह्रो साह्रो दिनु ती नजर पिइ तृप्त हुन काफी छैन एक जुनि समय यो जवानी मलाइ अलि फारो...बाँकी