News Portal

  • गृहपृष्ठ अर्थ-पर्यटन

    तनहुँ हाइड्रोको ठेक्का सम्झौता, ५ वर्षमा निर्माण सम्पन्न हुने

    काठमाडौं – तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सारभूत रुपमा...बाँकी

    तेह्र अर्ब ऋण नेपाललाई विश्व बैंकले दिने

    काठमाडौँ – विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा आज भएको बोर्ड बैठकमा नेपाललाई...बाँकी

    पेट्रोलियम पदार्थ र सार्वजनिक यातायतको भाडा बढाएकोमा नेविसंघ आन्दोलित

    काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुका साथै सार्वजनिक यातायातको भाडा दरमा १० प्रतिशत मूल्य बढाएको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिचन्द्र क्याम्पस आन्लोलित बनेको छ । विहान ९ बजेदेखि १० बजेसम्म  क्याम्पस अगाडि चक्का...बाँकी

    दशैँमा घर जान टिकट लिनेको घुइँचो

    काठमाडौँ – नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो । यातायात व्यवस्था विभाग...बाँकी

    काठमाडौंमा बन्दैछ ३२ तल्लभ्यू टावर’

    काठमाडौं -लामो समयदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवन निर्माणमा आइडिया फोर नेपाल र मिग नेपाल प्रालिले लगानी गर्ने सम्झौता गरेको हो । यी कम्पनीमा हङकङ तथा अन्य मुलुकमा बस्ने नेपाली मुलका व्यक्तिहरुको ४९ प्रतिशत शेयर छ...बाँकी

    बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना फेरि किन चिनियाँ कम्पनीलाई ?

    काठमाडौं– उर्जामन्त्री वर्षमान पुनले बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप कम्पनी’सँग छलफल अघि बढाउन मन्त्रिपरिषदले जिम्मेवारी दिएको बताएका छन् । आइतबार साँझ मन्त्रालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री...बाँकी

    दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो

    काठमाडौं – दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले...बाँकी

    तेलका ट्याङ्करहरुको साँचो खोसिने, सुरक्षा निकायका चालकले चलाएर काठमाडौं ल्याउने

    काठमाडौँ- पेट्रोलियम पदार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्यांकरहरु सुरक्षा निकायका चालकले ल्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्करहरु काठमाडौँ ल्याउने भएको छ ।...बाँकी

    निगमद्वारा फेरी पेट्रोलियम पदार्थकाे मूल्यमा वृद्धी

    काठमाडौं -पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्याे। निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै  पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी...बाँकी

    अटो लोनमा उपभोक्ताको आकर्षण, बैंकहरुले गरे करिब २ खर्ब लगानी

    हेमन्त जोशी/काठमाडौं – यस वर्षको नाडा अटो शो उद्घाटन कार्यक्रममै अर्थमन्त्री डा. युवराज खतिवडाले निजी सवारी साधनका उपभोक्ताका लागि एउटा सुझाव दिनुभयो–‘तपाईहरु ऋण लिएर सवारी साधन नकिन्नुहोस् । पहिला कमाउनुहोस् र आफ्नो आवश्यकता हेरेर मात्र खरिद...बाँकी