News Portal

  • गृहपृष्ठ अर्थ-पर्यटन

    रारामा दशैं मनाउने पर्यटकको संख्या बढ्यो

    असोज, २७ काठमाडौं : लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । पछिल्लो समय मुगुको रारा घुम्न गएर दशैं मनाउने स्वदेशी...बाँकी

    बजार अनुगमनलाई तीव्रता, पिनट्समा सिलबन्दी

    काठमाडौँ– नजिकिँदो चाडबाडलाई लक्षित गर्दै सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को शुल्क लिइ ठगी गरेको भन्दै न्यूरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी गरेको छ । अनुगनका क्रममा...बाँकी

    खाद्य संस्थानले खसिबोकाको मूल्य निर्धारण

    काठमाडौं– खाद्य संस्थानले यो वर्षको दशैंका लागि खसि बोकाको मूल्य तोकेको छ । गतवर्षको तुलानमा यो बर्ष खसिबोकाको मूल्य सामान्य बढेको संस्थानले जनाएको छ ।  संस्थानका अनुसार यो पटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा...बाँकी

    नेपाल टेलिकमको दशैं अफर, यस्ता छन् सुविधाहरु

    काठमाडौं – नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा छुट उपलब्ध गराएको छ । टेलिकमले अनलिमिटेड प्याक अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस...बाँकी

    पर्यटक लोभ्याउँदै हिमालसँग जोडिएको बागलुङको भकुण्डे

    बागलुङ : मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ । बागलुङ बजारदेखि १० किमी कच्ची सडकको यात्रापछि भकुण्डे पुगिन्छ । पैदल जाँदा जम्मा...बाँकी

    दशैंमा कालोबजारी भएको थाहा भए सिधै फोन गर्नुहोस् : मन्त्री यादव

    काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउ पनि नबढेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन...बाँकी

    ‘अमेरिकी डलर’  विश्वकै बलियो मुद्रा भयाे 

    बीबीसी – अमेरिकी डलरको पहिचान एक विश्वव्यापी मुद्राको रुपमा स्थापित छ । अन्तराष्ट्रिय व्यापारमा डलर र यूरो निकै लोकप्रिय र स्वीकार्य मुद्रा हो । संसारभरका केन्द्रीय बैंकहरुमा रहेको विदेशी मुद्राको भण्डारणमा ६४% अमेरिकी डलरको मात्रै...बाँकी

    एकै दिन चार उडान, इतिहासकै ठूलो उपलब्धि

    काठमाडौँ  -राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो । निगमले आज बिहानै लुक्लामा तीन...बाँकी

    मूल्य नियन्त्रण नभएको भन्दै सांसदहरुले गरे सरकारको चर्को आलोचना

    काठमाडौं– चाडपर्वका बेलामा पनि चिनीलगायत अति आवश्यकीय बस्तुको मूल्य नियन्त्रण गर्न गम्भिर नभएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको शुक्रबार बसेको बैठकमा सांसद प्रेमबहादुर आलेले प्रतिकेजी ६३...बाँकी

    केबलकारमा मुक्तिनाथसम्म सरर !

    काठमाडौँ – हिन्दू र बौद्ध धर्मावलम्बीहरूको एक महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथको दर्शन अबको ६ वर्षभित्र केबलकारमार्फत गएर गर्न पाइने छ । मुक्तिनाथदर्शन सेवा प्रालिले २०८१ भित्र सेवा दिने गरी निर्माण प्रक्रिया सुरु गरेको छ । मुक्तिनाथ...बाँकी