News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, अर्थ-पर्यटन, समाचार

    जेट एयरवेजका विमान एकैदिनमा१४ ओटा उडान रद्ध 

    नयाँ दिल्ली – भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् । तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै...बाँकी

     नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा पनि दुई रुपैयाँ घटाएको हो । नेपाल सरकार तथा निगम सञ्चालक समितिको २०७१ सालको निर्णय बमोजिन स्वतः सञ्चालित...बाँकी

    अत्यधिक आयातले चुलियो व्यापार घाटा, चार महिनामा पेट्रोल मात्र ६९ अर्बको आयात

    एलिजा उप्रेती काठमाडौं : व्यापार घाटा बढ्दै जानेक्रमले चालू आर्थिक वर्ष (२०७५/०७६) को चार महिनामा पनि निरन्तरता पाएको छ । चार महिनामा देशले ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ९४.३ प्रतिशत आयातित व्यापार...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँमा एटिएम सेवा शुरु

    बिमला ढकाल बर्दिया :  राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँ बजारले मंगलबारबाट एटिएम सेवा शुरु गरेको छ । ग्राहकहरुको मागलाई मध्येनजर गर्दै बैकले मंगलबारबाट एटिएम सेवा शुरु गरेको हो । बैकले मंगलबार उद्धघाटन समारोहको आयोजना...बाँकी

    परिवर्तन हुँदै अध्यागमन विभाग, विश्वस्तरको गुणस्तरमा लैजाने प्रक्रिया शुरु

    काठमाडौँ– अध्यागमन विभागका काम कारवाहीलाई आगामी डेढ वर्षभित्रमा आमूल परिवर्तन ल्याउनेगरी सुधारको प्रक्रिया थालिएको छ । विभागमा आउने गुनासालाई कम गर्दै विश्वस्तरको गुणस्तरमा लैजाने प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । “आगामी...बाँकी

    लाइनमा बसेर गाडीको टिकट लिने समस्याको अन्त्य, यसरी काट्नुस घरमा बसीबसी

    काठमाडौं – टिकट लिनको लागि घण्टौ सम्म लाइनमा बसेर टिकट लिनु पर्ने समस्या अब सकिएको छ । घरमै बसेर अनलाइन बाटै टिकट काट्न सकिने ,अनलाइनबाट नै रकम भुक्तानी गर्न सकिने र अनलाइनबाट नै बुकिङ गर्न सकिने...बाँकी

    विद्युत् गृहको सर्किट ब्रेकरमा आगलागी, दुईजना घाइते

    नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण चौधरी रहेको जलविद्युत् गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए...बाँकी

    आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तै भयो, यो विकृति रोक्छुः उर्जामन्त्री पुुन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचार्इंमन्त्री वर्षमान पुुनले जलविद्युत् नै समृद्धिको आधार भएकाले जनताको लगानीमा नै ठूला आयोजना बनाइने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा, विश्व बैंकका उपाध्यक्षसहितको टोलीलाई लिएर  किमाथांका र अपर अरुण...बाँकी

    प्रदेश ५ मा वैदेशिक रोजगार : सबैभन्दा धेरै मन्त्री विष्टकै गृह जिल्लाका बासिन्दा

    बुटवल– पछिल्लो महिनाको तथ्याङ्कअनुसार प्रदेश ५ का १२ वटा जिल्लामध्ये सबैभन्दा धेरै विदेश जानका लागि राहदानी बनाउन फारम भर्नेहरु श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टकै गृह जिल्ला गुल्मीका नागरिक भएको पाइएको छ ।...बाँकी

    दुर्घटनाग्रस्त तारा एयरले जहाज मर्मत गरेर फेरि उडान थाल्यो

    जुम्ला– दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ । गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो । आवश्यक मर्मतपछि...बाँकी