News Portal

  • गृहपृष्ठ अन्तर्वार्ता

    युवा विदेसिँदा मन रुन्छ : वडाध्यक्ष मगर

    स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको एक बर्ष पुरा भएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि सडक, विद्युत, खानेपानी, कृषि क्षेत्रको आधुनिकरण जस्ता समस्या समाधान छिटै हुन्छ भन्ने स्थानीय बासिन्दाको अपेक्षा थियो र छ । जनप्रतिनिधीले जिम्मेवारी...बाँकी

    संघीयतालाई कमजोर पार्ने खेल भइरहेको छ

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टीले संविधान संशोधन गर्नुपर्ने अडान कायमै राखेको छ। संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएको संघीय समाजवादी फोरम भने सरकारमा सहभागी भएको छ। यद्यपि फोरमले पनि...बाँकी

    कांग्रेसको अर्को मिसन : सभामुख वा उपसभामुखको राजीनामा

    रघुनाथ बजगाँई/काठमाडौं । गोविन्द केसीको अनसन प्रकरणमा सरकारलाई घुँडा टेकाएर हौसिएको विपक्षी दल नेपाली कांग्रेसको अबको मिसन के होला ? सो पार्टीका वरिष्ठ नेताका अनुसार अब सभामुख र उपसभामुखमध्ये एकजनालाई राजीनामा गराई छाड्ने कांग्रेसको मिसन...बाँकी

    फष्टाउँदो माहुरी पालन व्यवसाय : सञ्जय भण्डारी

    पछिल्लो समय दुख गर्न सके नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने सोच युवाहरुमा पलाउन थालेको छ । हाल युवाहरुले वैदेशिक रोजगारीको अवसरलाई अस्वीकार गर्दे आफ्नै गाउँघरमा विभिन्न व्यवसायहरु गर्न थालेका छन् । पश्चिम दाङ शान्तिनगर...बाँकी

    प्रदेश ७ मा उद्योग र पर्यटनका प्रशस्त सम्भा‍वना छन् : मन्त्री भट्ट

    प्रदेश ७ मा नौ जिल्ला छन्। तीमध्ये कैलाली र कंचनपुर तराई क्षेत्रमा पर्छन्। डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुरा सात जिल्ला पहाडी क्षेत्रमा रहेका छन्। यस प्रदेशमा संभावनासँगै समस्या पनि यतिकै छन्। प्रदेश ७ अर्थात् सुदूरपश्चिममा थुप्रै पर्यटकीय क्षेत्र...बाँकी

    मेरो राजीनामालाई दबाब मान्दिनँ, सल्लाह मान्छुः निर्वतमान कानुनमन्त्री तामाङ

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिए । सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री...बाँकी

    नेपाली कांग्रेस सुरक्षा गार्ड हो : उपसभापति निधि

    विमलेन्द्र निधि गत २१ वैशाखमा कांग्रेस उपसभापतिमा चयन भए ।पूर्व-उपप्रधानमन्त्रीको अनुभव सम्हालिसकेका उनी कुनै बेला शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस (प्रजातान्त्रिक) हुँदै एकतापछिको कांग्रेसको पनि महामन्त्रीको जिम्मेवारीमा रहे । संविधान निर्माणदेखि मधेस आन्दोलनको सकारात्मक अवतरणमा...बाँकी

    मुटु रोगीका लागि बी एन्ड बी अस्पताल वरदान सावित : डा.दीपककुमार मिश्र

    हाडजोर्नी,पत्थर र अन्य कतिपय रोगहरूका उपचारका लागि ख्यातिप्राप्त ग्वार्कोस्थित ललितपुरको बी एन्ड बी अस्पतालले पूर्ण दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिहरूसहित मुटु रोगको उपचार पनि शुरू गर्ने भएको छ। बढ्दो शहरीकरण र प्रदूषणका कारण राजधानीमा अप्रत्याशितरूपमा...बाँकी