News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, समाचार

    कोरिया सरकारद्वारा नेपाललाई रु ५५ करोड अनुदान

    काठमाडौँ : कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि...बाँकी

    ताइवानमा अमेरिकी हतियार विक्रीको चीनद्वारा कडा विरोध

    चीन – ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेको हो । चीनले अमेरिकी...बाँकी

    संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो

    दमास्कस– सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ । मानव अधिकारवादी संस्था...बाँकी

    उपराष्ट्रपति पुन चीनको राजधानी छेन्दुमा, यान वि पिङले गरे स्वागत

    चीन  – चीन भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन आज अपराह्न सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् । उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका थिए । उपराष्ट्रपति पुनसँग आज...बाँकी

    मलेसियामा विषाक्त मदिरा प्रकरण : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ६ नेपालीको मृत्यु भएको पुष्टी

    मलेसियामा– मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीमध्ये ६ जनाको पुष्टी भएको छ । मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टी भइसकेको छ । यसअघि दूतावासस्रोतले ७ जना नेपालीको मृत्यु भएको...बाँकी

    निगमद्वारा फेरी पेट्रोलियम पदार्थकाे मूल्यमा वृद्धी

    काठमाडौं -पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्याे। निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै  पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी...बाँकी

    क्यालिफोर्नियामा गोली हानेर पाँच जनाको हत्या

    अमेरिकाको  – क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार पाँच जनाको हत्या गरेको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेकाे प्रहरीले जनाएको छन् । क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको गोलीकाण्डलाई प्रहरीले घरेलु...बाँकी

    अफगान द्वन्द्वः आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुग्यो

    जलालाबाद– अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लोपटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ । यस वर्षको...बाँकी

    पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी पत्नी कुलसुमको निधन

    पाकिस्तान– इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजकोे उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ । उनी ६८ बर्षकी  थिइन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी धर्मपत्नी कुलसुमको मृत्युको खबरलाई सरीफको दल सम्बद्ध स्रोतले...बाँकी

    यि हुन चोरसँग बिहे गर्ने अर्बपति महिला

    लण्डन – स्कटल्याण्डमा २१ अर्ब रुपियाँ चिठ्ठामा जितेकी एक महिलाले चोरसँग विवाह गरेर सबैलाई चकित तुल्याइ दिएकी छिन् । गिलियन बेफोर्डले लोट्टोमा अर्बौं रुपियाँ जितेको १५ महिनापछि श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन् । ४६ वर्षीया गिलियन...बाँकी