News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, राजनीति, समाचार

    भारतका ५ राज्यमा विधानसभा चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत, बीजेपीलाई झट्का

    एजेन्सी : भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय...बाँकी

    चीनले विश्वभर निःशुल्क वाईफाई सेवा दिने

    एजेन्सी : चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२०...बाँकी

    जेट एयरवेजका विमान एकैदिनमा१४ ओटा उडान रद्ध 

    नयाँ दिल्ली – भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् । तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै...बाँकी

    पाकिस्तानको कराचीमा रहेको चिनियाँ वाणिज्यदुतावासमा आक्रमण, पाँच जनाको मृत्यु

    एजेन्सी _ पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ । सुरक्षाकर्मी र हमलावरबीच...बाँकी

    स्पेनस्थित नेपाली दूतावासमाथि लाग्यो आर्थिक अनियमितताको आरोप

    म्याड्रिड– स्पेनस्थित नेपाली दूतावासमा सवारी खरिदमा अनियमितता भएको पाइएको छ ।  स्पेनमा पहिलो पटक स्थापना भएको दूतावासका लागि गत आर्थिक वर्षमा एक करोड बजेट निकासा भएको थियो । स्पेनका लागि नेपाली प्रथम राजदूत भरतबहादुर रायमाझीले सार्वजनिक...बाँकी

    साउदी युवराज बिन सलमानलाई राजा बन्न नदिने षडयन्त्र

    साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको जाँच अब प्रत्यक्षरुपमा साउदी शाह परिवारमा पुगेको छ । परिवारका केही सदस्य युवराज मोहम्मद बिन सलमानलाई राजा बन्नबाट रोक्ने षडयन्त्रमा लागेका छन् । परिवारका एक सदस्यले दिएको जानकारीअनुसार दर्जनभन्दा बढी...बाँकी

    दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु

    हनोई, भियतनाम– दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चारजना बेपत्ता भएका छन् । हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब ६ सय सैनिक परिचालन...बाँकी

    सीआइएको निष्कर्ष : साउदी राजकुमारको निर्देशनमा पत्रकार खाशोगीको हत्या

    पत्रकार खाशोगी र राजकुमार मोहम्मद। साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले पत्रकार जमल खाशोगीको हत्या गर्न निर्देशन दिएको निष्कर्ष अमेरिकाको केन्द्रीय गुप्तचर संस्था सीआइएले निकालेको छ। साउदी अरेबियाका चर्चित पत्रकार खाशोगीको गत महिना टर्कीको इस्तानबुलमा हत्या...बाँकी

    श्रीलंकामा राजनीतिक संकट, संसद बैठकमा कुटाकुट !

    श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए...बाँकी

    क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

    प्याराडाइज -अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका...बाँकी