News Portal

  • गायक रामजी खाडले करिष्मा ढकाललाई नौतुनाको रेलमा बम्बै पुर्‍याएपछि…(भिडियो)

    हिमाली संचार डटकम
    ३८८४ पटक

    कमल सिम्ताली/काठमाडौ – एकता फिल्मस प्रालिको गौरवमय प्रस्तुतिमा सीता रानाको तिजको कोसेली “नौतुनाको रेल” हालै मात्रै सार्वजनिक भएको छ।

    “नौतुनाको रेल” नामक तिजको गीतमा लोक गीत संगीत क्षेत्रका बहुचर्चित लोक तथा दोहोरी गायक रामजी खाड र गायिका सीता रानाको समधुर स्वर रहेको छ। यस गीतमा प्रेमी प्रेमीका सग गहिरो मायाजालमा फसेको भन्ने भाव झल्काईको छ।

    खेम सेन्चुरीको शब्द तथा संगीत रहेको उक्त गीतलाई मौसम हिमालीको निर्देशनमा रामजी खाड र करीष्मा ढकालको नृत्यलाई दुर्गा पौडेलले भिडियो छयान्कन गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई सीता रानाकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

    हेर्नुहोस उक्त तिज गीतको पूरा भिडियो

    हामीसंग फेसबुकमा जोडिनुहोस।

     

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    प्रतिक्रिया दिन तल जानुहोला !

    प्रतिकृया दिनुहोस्

    पुष्पन प्रधानको पंन्छिमा प्रेम जिमिको जिवन्त अभिनय !

    कुवेत : नेपाल लगायत बीश्वभर चर्चमा रहेको अहीलेका लोकप्रिय पुष्पन प्रधानको सुमधुर स्वरमा सुसज्जित पंन्छि...

    आर्य-क्षेत्री समाज मकाउले २९६ औं पृथ्वी जन्म जयन्ति मनाउने  

    कर्ण अधिकारी/मकाउ : चीनको स्वशाशित क्षेत्र मकाउमा केही महिना पहिला स्थापना भएको आर्य-क्षेत्रीहरूको समाज मकाउले...

    विश्व साइकल यात्री पुष्कर शाहको पुरानो साइकल डेढ लाखमा बिक्री

    सिड्नी : सगरमाथा आरोही तथा विश्व साइकल यात्री पुष्कर शाहको पुरानो साइकल सिड्नीमा झण्डै डेढ...

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल मंसिर २९ गते शनिबार, इश्वी सन् २०१८ डिसेम्बर १५ तारिख नेपाल संवत् ११३९

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो,...

    कुवेतमा लोकपप गायक दुर्गेश थापाले मच्चाए धमाका !

    कुवेत : लोक पप गायक दुर्गेश थापा र बिबि मल्लले कुवेत तताएका छन् । कुवेतको...