News Portal

  • यस बर्षको तीजलाई लक्षित गर्दै राम्जी बुढाथोकीको फरक सांगीतिक स्वाद “तिजको ब्रत” (भिडियो)

    हिमाली संचार संवाददाता
    १०१४ पटक

    राजु बोहरा
    काठमाडौँ – नेपाली नाराहिहरुको महान चाड हरितालिक तिज २०७५ लक्षित गर्दै एक पछी अर्को गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम जारी रहेको छ । यस भित्र पनि आफ्नै कला संस्कृति र मौलिकताको घेरा भन्दा बाहिर रहेर क्ष्यणिक चर्चामा सिमित रहने गीतहरु पनि प्रसस्तै आएका छन् । तर धेरै कलाकारहरुले आफ्नै रिति रिवाज र मौलिकतामा ध्यान राख्दै बजारमा ल्याएका गीत संगीतहरुलाई भने हामी सबैले खुलेर प्रसंसा गर्नै पर्छ । ति गीतहरुमा पनि केहि रत्यौलीका स्वाद भने अबस्य पाइन्छ सकिन्छ ।

    यस बाट पनि टाढा रहेर बिभिन्न तीज गीतहरु बजारमा ल्याउनु पर्ने आजको आवस्यकता हो । हो यसै बेला हामि सबैले प्रसंसा गर्नै पर्ने आफ्नै कला संस्कृति र मौलिक परम्परा भित्र रहेको काँठ क्षेत्रको सुगन्ध सहितको भाकामा राम्जी बुढाथोकिको अत्यन्त मनछुने र मनै फुरुंग पार्ने तीज गीत सार्बजनिक भएको छ ।

    “तीजको ब्रत” नाममा बजारमा आएको यस गीतमा राम्जी बुढाथोकी र सिता घिमिरेको कर्णप्रिय स्वर सुन्न सकिन्छ । यस गीतलाई लय बिष्णु तामांगले तयार पारेका हुन् भने शब्द नयन सोडारी चिन्तितको रहेको छ । गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा प्रविन थापा र अन्जली अधिकारीको नृत्य देख्न सकिन्छ । भिडियो लाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नबराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal