News Portal

  • यस बर्षको तीजलाई लक्षित गर्दै राम्जी बुढाथोकीको फरक सांगीतिक स्वाद “तिजको ब्रत” (भिडियो)

    हिमाली संचार संवाददाता
    ८२० पटक

    राजु बोहरा
    काठमाडौँ – नेपाली नाराहिहरुको महान चाड हरितालिक तिज २०७५ लक्षित गर्दै एक पछी अर्को गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम जारी रहेको छ । यस भित्र पनि आफ्नै कला संस्कृति र मौलिकताको घेरा भन्दा बाहिर रहेर क्ष्यणिक चर्चामा सिमित रहने गीतहरु पनि प्रसस्तै आएका छन् । तर धेरै कलाकारहरुले आफ्नै रिति रिवाज र मौलिकतामा ध्यान राख्दै बजारमा ल्याएका गीत संगीतहरुलाई भने हामी सबैले खुलेर प्रसंसा गर्नै पर्छ । ति गीतहरुमा पनि केहि रत्यौलीका स्वाद भने अबस्य पाइन्छ सकिन्छ ।

    यस बाट पनि टाढा रहेर बिभिन्न तीज गीतहरु बजारमा ल्याउनु पर्ने आजको आवस्यकता हो । हो यसै बेला हामि सबैले प्रसंसा गर्नै पर्ने आफ्नै कला संस्कृति र मौलिक परम्परा भित्र रहेको काँठ क्षेत्रको सुगन्ध सहितको भाकामा राम्जी बुढाथोकिको अत्यन्त मनछुने र मनै फुरुंग पार्ने तीज गीत सार्बजनिक भएको छ ।

    “तीजको ब्रत” नाममा बजारमा आएको यस गीतमा राम्जी बुढाथोकी र सिता घिमिरेको कर्णप्रिय स्वर सुन्न सकिन्छ । यस गीतलाई लय बिष्णु तामांगले तयार पारेका हुन् भने शब्द नयन सोडारी चिन्तितको रहेको छ । गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा प्रविन थापा र अन्जली अधिकारीको नृत्य देख्न सकिन्छ । भिडियो लाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नबराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    प्रतिकृया दिनुहोस्

    भरतपुर अस्पताल वार्डभित्रै पानी पसेपछि

    चितवन – भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।अस्पतालको आकस्मिक कक्ष र अन्य...

    सिन्धुलीमाडीका निजी विद्यालयहरूले लकडाउन अवधिको शुल्क मिनाहा गर्न थाले

    सिन्धुली — सदरमुकाम सिन्धुलीमाडीका निजी विद्यालयहरूले विद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गर्न थालेका छन् । उनीहरूले...

    मन्त्री बर्षमान पुनले नेपाल विधुत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई अधिकार प्रयोग गर्न निर्देशन

    काठमाण्डौ – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न...

    बासु रोटरी भोकेशनल सुशासन अवार्डद्वारा शिवाकोटीसहित १४ जना पुरस्कृत

    काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२०...

    तपाईंको आज: असोज ९ गते शुक्रवारको राशिफल

    वि.सं.२०७७ साल असोज ९ गते शुक्रवार || सन् २०२० सेप्टेम्बर २५ तारीख || नेपाल संवत...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।