News Portal

  • पहिलो भेट मै एक सुन्दरीले मोहनी लगाएको कथावस्तुमा आए राम्जी बुढाथोकी (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ४०९ पटक

    राजु बोहरा–काठमाडौँ । मानिसको जिबनमा एक सरो लुगा र खानपिन संगै संगीत पनि अपरिहार्य हुने गर्दछ ।त्यसैले पनि यहाँ धेरै कलाकारहरुले संगीत पारखीहरुलाई लक्षित गर्दै बिभिन्न गीत संगीत पस्किरहेका हुनछन् । सोहि क्रममामा यति बेला राम्जी बुढाथोकीले एक युवतीको रुपको प्रसंसा गर्दै “कालो कोठी” बोलको गीत भर्खरै बजारमा ल्याएका छन् । रोमान्चक धारमा तयार भएको यस गीतमा राम्जी बुढाथोकी र बिस्वरी देबी बि.क को सुमधुर स्वर सुन्न सकिन्छ ।

    राजेश ओलीको लय र राम्जी बुढाथोकी कै शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा प्रविन थापा र रुबिना लामाको अभिनय देख्न सकिन्छ । मनलाई आनन्दित तुल्याई आफ्नै गाउँवस्ती र कुना कन्दराको झल्को दिने यस भाकाको म्युजिक भिडियोलाई निर्देशन प्रविन थापा, छायांकन नबराज घिमिरे  र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    प्रतिकृया दिनुहोस्

    भरतपुर अस्पताल वार्डभित्रै पानी पसेपछि

    चितवन – भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।अस्पतालको आकस्मिक कक्ष र अन्य...

    सिन्धुलीमाडीका निजी विद्यालयहरूले लकडाउन अवधिको शुल्क मिनाहा गर्न थाले

    सिन्धुली — सदरमुकाम सिन्धुलीमाडीका निजी विद्यालयहरूले विद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गर्न थालेका छन् । उनीहरूले...

    मन्त्री बर्षमान पुनले नेपाल विधुत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई अधिकार प्रयोग गर्न निर्देशन

    काठमाण्डौ – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न...

    बासु रोटरी भोकेशनल सुशासन अवार्डद्वारा शिवाकोटीसहित १४ जना पुरस्कृत

    काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२०...

    तपाईंको आज: असोज ९ गते शुक्रवारको राशिफल

    वि.सं.२०७७ साल असोज ९ गते शुक्रवार || सन् २०२० सेप्टेम्बर २५ तारीख || नेपाल संवत...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।