News Portal

  • ४ खर्ब ९४ अर्ब रुपैयाँको नोट निष्कासित, बैंक मौज्दात ८ अर्ब

    १९८ पटक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँका नोट निष्काशन गरेको छ ।

    निष्काशन गरिएका नोटमध्ये अहिले ४ खर्ब ८६ अर्ब २१ करोड ४१ लाख ४५ हजार ३ सय १५ रुपैयाँको नोट चलन चल्तीमा रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुनिल उदाशले बताए ।

    चलनचल्तीमा रहेका नोटहरु अघिल्लो महिनाको तुलनामा २० अर्ब थपिएको छ । अघिल्लो महिनामा ४ खर्ब ६० अर्ब ८६ करोड १५ लाख रुपैयाँको मात्रै नोट नेपाली बजारमा चलनचल्तीमा रहेको थियो ।

    राष्ट्र बैंकले बैंकिङ अफिसमा भने ८ अर्ब १५ करोड ५८ लाख ५४ हजार ६ सय ८५ रुपैयाँ मौज्दात रहेको जनाएको छ ।अनलाइनखबर

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    प्रतिकृया दिनुहोस्

    कैलालीका युवाहरु कोरोना रोकथाम अभियानमा सक्रिय

    बौनिया,कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरका युवाहरु कोरोना संक्रमण रोकथामको अभियानमा सक्रिय बनेका छ्न...

    नेपालमा कोरोना भाइरस   संक्रमितको संख्या ९ पुग्यो

    काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र...

    अस्ट्रेलियाका प्रधानमन्त्रीले आफ्नै देश फर्कन भने पछि नेपाली विधार्थी अन्यौलमा

    काठमाण्डौ । विश्वका विभिन्न देशबाट उच्च शिक्षाका लागि अस्ट्रेलियामा अध्ययनरत विधार्थीहरुलाई समस्या भए आआफ्नो देश...

    एनआरएनएले गर्‍यो मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन

    गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित...

    बाँकेमा रगत अभाव कम गर्न रक्तदान कार्यक्रम

    नेपालगन्ज : कोरोना भाइरसका कारण यतिबेला देशपुरै लकडाउन छ। देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।