News Portal

  • राजु बोहराको कारण अश्मिता राई र रामबाबु दुवाडीको प्रेम सम्बन्ध छुट्यो (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ३१४ पटक

    श्रावन ११,काठमाडौँ। प्रेममा वियोग सहनेहरुका लागि फेरी अर्को मन छुने लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । कसैलाई जिबन भरि साथ् दिन्छु भनेर अटुट मायाको बाचा गाँसिन्छ र त्यो मायामा खोट देखा परे पछिको वियोगमा तयार भएको यो गीत “घायल मुटु” बोलको रहेको छ ।

    रामबाबु दुवाडीको निकै मनछुने अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा अर्की मोडल अश्मिता राईको पनि अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । शिबराम तिमल्सिनाको प्रस्तुति रहेको “घायल मुटु” बोलको गीतमा राजु बोहरा र पार्वती कार्कीको सुमधुर स्वर सजिएको छ ।

    प्रस्तुत गीतलाई लय माधव खड्काले तयार गरेका हुन् भने शब्द गायक स्वयम् राजु बोहराको रहेको छ । कृष म्युजिक प्रालिको ब्यानरमा बनेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन आशिक राईले गरेका हुन् भने छायांकन राम कृष्ण चौलागाईं र सम्पादन भगवान दाहालले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    प्रतिकृया दिनुहोस्

    हेर्नुहोस आज असोज ६ गते मंगलवारको राशिफल

    वि.सं.२०७७ साल असोज ६ गते मंगलवार || सन् २०२० सेप्टेम्बर २२ तारीख || नेपाल संवत...

    वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

    काठमाडौ – राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको...

    कोरोना जन्तरमै मख्ख मुख्यमन्त्री शाही !

    सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ११ दिनसम्मको भ्रमण सिध्याएर फर्किएका छन्। भ्रमणका...

    खोटाङको खोटेहाङ गाउपालिकामा केन्द्रिय विद्युत लाइन विस्तार

    खोटाङ – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका-२, वाप्लुखामा केन्द्रिय विद्युत विस्तार गरिएको छ। जिल्लाका स्थानीय तहमा...

    हेर्नुहोस आज असोज ५ गते सोमवारको राशिफल

    वि.सं.२०७७ साल असोज ५ गते सोमवार || सन् २०२० सेप्टेम्बर २१ तारीख || नेपाल संवत...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।