News Portal

  • अर्को मौलिक तीज गीत “नौजाले माया” बिनोद ढकाल र गंगा गौतम आचार्यको प्रस्तुतिमा(भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ४०३ पटक

    राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ नजीक आइरहँदा तिज बिशेष गीतहरु धेरै मात्रामा बजारमा आइरहेका छन् । तर बजारमा आएका धेरै गितहरु मात्र आफ्नो ब्यवासहिकता लाई माथि उठाउनका लागि सार्बजनिक भैरहेका छन् । यस्तो किसिमको गीत संगीतको रागले कतै आफ्नै कला संस्कृति र मौलिक तीज गीतहरु लोप हुने त होइन भन्ने जस्तो सोचले यति बेला हरी थापा र गंगा गौतम आचार्यले “नौजाले माया” बोलको एक मौलिक तीज गीत सार्बजनिक गरेका छन् ।

    बिनोद ढकाल र गंगा गौतम आचार्यको सुमधुर स्वर रहेको यस गीतलाई लय तथा शब्द सिर्जना बिनोद ढकाल र कृष्ण राई (बिन्दास) ले तयार पारेका छन् । निकै रोमान्चक ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा इश्वर, मुना, बिज्ञान  सबिना अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । यस भिडियोलाई नवराज भट्टराईले आफ्नो लगानीमा तयार पारेका हुन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    प्रतिकृया दिनुहोस्

    भरतपुर अस्पताल वार्डभित्रै पानी पसेपछि

    चितवन – भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।अस्पतालको आकस्मिक कक्ष र अन्य...

    सिन्धुलीमाडीका निजी विद्यालयहरूले लकडाउन अवधिको शुल्क मिनाहा गर्न थाले

    सिन्धुली — सदरमुकाम सिन्धुलीमाडीका निजी विद्यालयहरूले विद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गर्न थालेका छन् । उनीहरूले...

    मन्त्री बर्षमान पुनले नेपाल विधुत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई अधिकार प्रयोग गर्न निर्देशन

    काठमाण्डौ – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न...

    बासु रोटरी भोकेशनल सुशासन अवार्डद्वारा शिवाकोटीसहित १४ जना पुरस्कृत

    काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२०...

    तपाईंको आज: असोज ९ गते शुक्रवारको राशिफल

    वि.सं.२०७७ साल असोज ९ गते शुक्रवार || सन् २०२० सेप्टेम्बर २५ तारीख || नेपाल संवत...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।