News Portal

पुनः भिडियोमा देखिन बिमाकुमारी दुरा [भिडियो सहित]

हिमाली संचार संवाददातादैलेख, पुष ११,
११४ पटक
दैलेख, पुष ११,

नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा धेरै समय आफ्नो गित संगितमा दर्शको माझमा पु¥याउन सफल गाहिका बिमा कुमारी दुरालाई नचिन्ने प्राय कमै होलान तर उनि पछेल्लो समय धेरै जस्तो गित संगीतको यात्रामा कमै देखीए देखिदै गएको गुनासो आइरहेको बेला केही वर्षपछि पुनः गीत गाउन सुरु गरिन्।

बजारमा अरुको पकड जमिसकेको हुनले होला गित गाए पनि पछाडि परेको महशुस हामि लगाएत दर्शक स्रोता माझ गरेका छन्।

विमा कुमारी दुराका सिर्जना मन नपराउने कमै होलान् अहिले धेरै वर्ष पछि बिमाकुमारी दुरा आफूले गाएको गीतको भिडियोमा देखिएकी छन्। गायिका दुरासँग धादिङे ठिटो शंकर कडेंलले लर्के जोवन गीत मात्र गाएनन, उनले भिडियोमा समेत आफ्नो प्रस्तुती देखाएका छन्।

उक्त गितको निर्देशन शिव विकले गरेका छन् भने गीतमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीसँग संगै संकरले अभिनय गरेका छन। शिव हमालको शब्द, ज्ञानेन्द्र शाहीको लय रहेको गीतलाई आशिष अविरलले संगीत संयोजन गरेका छन्।

हेर्नुहाेस भिडियाेमा 

हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
https://www.HimaliSanchar.com

हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

प्रतिकृया दिनुहोस्

मकाउमा मगर संघ गठन, अध्यक्षमा शम्सेर थापा

शुक्रवार माघ,०३ मकाउ : मकाउ इन्डियन गार्डन रेष्टुरेण्ट मकाउमा  माघ २ गत्ते माघे सक्राति मनाउन...

विवाहपछि युवतीहरू किन मोटाउछन, कारण यस्तो छ !

काठमाडौं : युवतीहरू विवाहपछि मोटाउँछन। विवाहपछि थुप्रै महिला र पुरुषको तौल तीब्र रुपमा बढ्ने गर्दछ।...

शेयर गरौं आज २०७६ साल माघ ३ गते शुक्रबारको राशीफल

– सन् २०२० जनवरी १७ तारीख नेपाल संवत ११४० मेष – चु, चे, चो, ला,...

चर्चित गायक वसन्त थापाले ल्याए ‘मुखियाको नाति’ [भिडियो सहित]

काठमाडौ ०२, २०७६ माघ : सानो मालिकलाई नचिन्ने सायद कोही पनि थिएनन्। मुखियाका नातिलाई गाउँ...

यूएईमा बस दुर्घट्ना, ६ नेपाली घाइते

यूएई १६, २०२० जनवरी : आबुधाबीमा श्रमिक बोकेको बस दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको छ। यूएईको...

हामीसंग इनस्ट्राग्राममा पनि जोडिनुहोस।