News Portal

  • दैलेखमा फोर–जी सेवासुरु

    कृष्णप्रसाद अधिकारीदैलेख मंसिर २१,
    १६० पटक
    दैलेख मंसिर २१,

    नेपाल टेलिकमले दैलेखमै पहिलोपटक चौंथो जेनेरशनको मोबाइल डाटा सेवा ‘फोर–जी’ सुरु गरेको छ । विहीबार देखि दैलेख जिल्ला लगाएत आसफासका स्थानिय तहमा फोर–जि सेवा सुरु भएको नेपाल टेनिकम दैलेखले जनाएको छ ।

    अब नेपाल टेलिकमका सबै प्रयोगकर्ताले फोरजी सेवा चलाउन पाउने छन् । हाल मोबाइलमा फोर–जि सेवा सुचारु भईसकेको बताउँदै नेपाल टेलिकम दैलेखका प्रमुख जित बहादुर त्यागीले जानकारी दिए ।

    नेपाल टेलिकम दैलेखले दैलेख सदरमुकामा फोर–जि संगै अप्टिकल फाइबर बिछ्याउन काम दशै लगतै संचालन गरेको र हाल सम्मा सदरमुकामा काम भइरेको भए पनि फोर–जि सेवा भने विहीबार देखि सुचारु भएको जानाइएको छ ।

    तर्ताङदेखि सदरमुकाम दैलेख बजार हुँदै खुर्सानीबारी सम्म २५ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउने काम अबको १५÷२० दिन भित्र सकिने र त्यस पछी बजारमा यत्रतत्र छरीयर रहेका पुरानो टेलीकमका तारहरु विस्तापित गरेर बजार क्षेलाई ब्यवस्थीत गरीने त्यागिले बताएका हुन् उनले भने फाइबरको काम केहि दिनमा सकिने र फोर–जि सेवा सुचारु भईसके पछी नेट चलाउँदा पैसा धेरै खर्चहुने हुदाँ हाल फोर –जि चलाउँने प्रयोग कर्ताले मोबाइल डाटा लिएर मात्र चलाउन सबैमा आग्रह समेत गरे ।

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
         थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.HimaliSanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    प्रतिकृया दिनुहोस्

    कालिकोटबाट महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार

    खगेन्द्र बुढा कालिकोट १० माघ, २०७६ : जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं. ७ निवासी भरत...

    सुखमय यौन जीवनका लागि कुन समय उपयुक्त ?

    दम्पतीबीच हुने यौन क्रियाले उनीहरुको भावनात्मक सम्बन्ध कसिलो मात्र बनाउँदैन, शारीरिक स्वास्थ्यमा समेत फाइदा गर्छ।...

    नेपाल एअरलाइन्सका २५ पाइलटहरुद्वारा सामूहिक राजीनामा

    काठमाण्डाै : नेपाल एअरलाइन्सका विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन...

    एआईजी सिहंलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं १०, २०७६ माघ : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायब महानिरीक्षकबाट प्राविधिक प्रहरी...

    हेर्नुहोस तपाईंको आजको राशिफल

    वि.सं. २०७६ साल माघ १० गते शुक्रबार | सन् २०२० जनवरी २४ तारीख | नेपाल...

    हामीसंग इनस्ट्राग्राममा पनि जोडिनुहोस।