News Portal

  • मलाई गुनासो छैन त्यो दिलको डिलमा हुदा – गजल

    हिमाली संचार संवाददाता
    ३९ पटक

    आँखा एकको,दिल अर्कैको इन्तजारमा बस्छ
    यसरी सम्बन्ध बाच्नु र मर्नुको सँघारमा बस्छ

    मलाई गुनासो छैन त्यो दिलको डिलमा हुदा
    अक्सर बढि वजनवाला ढुङ्गा किनारमा बस्छ

    फरक पार्टिका  झण्डा बोकेको परिणाम हो
    म खाडिमा पुगेँ मेरो भाई वालुवाटारमा बस्छ

    महोदय यति फरक छ प्रेमी र श्रीमान् हुनुमा
    सिन्दुर शिरमा सजिन्छ अबिर निधारमा बस्छ

    फूलको  उपमा दिनु अगावै विचार गर्नुपर्थ्यो
    बेचिने वस्तु हो फूल जो हरदम बजारमा बस्छ ।।

    – पोखरेल बिमला, कालिकोट 

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
         थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.HimaliSanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

    टोकियो– जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । ...

    एनआरएन विश्व सम्मेलनः कुमार पन्त र कुल आचार्यको भिडन्त

    काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत)...

    चितवन कांग्रेसले सर्वसम्मत सिफारिस गर्‍यो उपनिर्वाचनका लागि उम्मेदवार

    २७ असोज २०७६, चितवन : नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि...

    हेर्नुहोस तपाईंको आजको राशिफल !

    वि.सं.२०७६ असोज साल २७ गते सोमबार | सन् २०१९ अक्टोबर १४ तारीख | नेपाल संवत...

    नेकपा कैलाली अध्यक्ष थापाको तेस्रो महिलासंगको प्रेमलिला सार्वजनिक [भिडियो सहित]

    २७ असोज २०७६ कैलाली : भन डार्लिङ। किन फोन काटेको ? छोरा आएको थियो वोलाउन...